विचार
भाद्र १२, २०७४

उच्च महत्त्व, औसत उपलब्धि

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि आकस्मिक रूपमा भएको नाकाबन्दीका कारणले नेपाल–भारत सम्बन्ध उतार–चढावपूर्ण बनेको पृष्ठभूमिमा गत बुधबार आशा र आशंकाबीच प्रारम्भ भएको प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमण औसत उपलब्धिमा सकिएको छ ।

सेनालाई अनावश्यक जिम्मेवारी

सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागमार्फत गराउन सकिने काम नेपाली सेनालाई सुम्पन खोज्नुले गलत प्रवृत्तिलाई बढावा दिन्छ ।

बाढीले बेहाल अधिकार

२०७४ साउन २७ गते सुरु भएको लगातार वर्षाका कारण देशका विभिन्न भागमा बाढी–पहिरो जाँदा धनजनको ठूलो क्षति भयो । भौगोलिक विकटता एवं नदीनालाले भरिएको प्राकृतिक बनोट छ, हाम्रो ।

कर्मचारी समायोजनको सकस

एकातिर जनप्रतिनिधिहरू स्थानीय तहको सञ्चालनका लागि तत्काल कर्मचारी पठाइदिन माग गरिरहेका छन् भने अर्कोतर्फ स्थानीय तहमा कार्यरत धेरै कर्मचारी अन्य मन्त्रालयमा जान सिंहदरबार धाइरहेका छन् ।

भावी अर्थतन्त्र निर्माणका आधार

जब–जब म नेपालको अर्थतन्त्रतिर हेर्छु, तब–तब अन्योलपूर्ण विरोधाभासको शृङखला देख्छु । म देख्छु– प्रशस्त ऊर्जा स्रोतसहितको एक देश, जुन आफ्नो छिमेकी मुलुकबाट विद्युत् आयात गर्न बाध्य छ ।

ADVERTISEMENT
भाद्र ११, २०७४

प्रधानमन्त्रीको अशोभनीय अभिव्यक्ति

कुनै खास द्विपक्षीय एजेन्डा नभए पनि प्रधानमन्त्री बन्नासाथ भारत भ्रमणमा निस्किहाल्ने अनुत्पादक प्रचलनलाई निरन्तरता दिँदै प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार स्वदेश फर्कंदै छन् ।

भाद्र १०, २०७४

राजस्व प्रशासनमा चुहावट

सशस्त्र द्वन्द्वपश्चात राजनीतिक सुधारका धुप्रै प्रयास भएका छन् । तर आर्थिक संरचनालाई राजनीतिक तहबाटै कमजोर तुलाइयो । फलस्वरूप सर्वसाधारण जनताको आर्थिक सेवासुविधामा अपेक्षित सुधार हुन सकेन ।

सिउँडी : जम्बो मन्त्रिमण्डल

शुभसमाचार​अन्तत: मेरो सालो पनि मन्त्री भयो । यसको अर्थ के हो भने म मन्त्रीको भिनाजु । मेरो श्रीमती मन्त्रीको दिदी । मेरो छोरो मन्त्रीको भान्जा । र मेरी छोरी मन्त्रीको भान्जी ।

ADVERTISEMENT

कमलु सदाको जस्तो नियति नहोस्

सप्तरी कोइलाडी गाउँपालिका–४ का कमलु सदाको अन्तिम तस्बीर देख्ने जोकोहीको एकपटक मन विचलित भयो । फोटो पत्रकार नरेन्द्र श्रेष्ठले त्यो तस्बीर बाहिर नल्याएको भए कमलु चुपचाप कोसीको भेलमा अलप हुने थिए ।

भारत–चीन तनाव तटस्थ बस्यो नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवाको पाँचदिने औपचारिक भारत भ्रमणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा उच्च महत्त्व दिइएको छ ।