२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
विचार

Opinion

उच्च महत्त्व, औसत उपलब्धि

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि आकस्मिक रूपमा भएको नाकाबन्दीका कारणले नेपाल–भारत सम्बन्ध उतार–चढावपूर्ण बनेको पृष्ठभूमिमा गत बुधबार आशा र आशंकाबीच प्रारम्भ भएको प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमण औसत उपलब्धिमा सकिएको छ ।

उच्च महत्त्व, औसत उपलब्धि

सेनालाई अनावश्यक जिम्मेवारी

सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागमार्फत गराउन सकिने काम नेपाली सेनालाई सुम्पन खोज्नुले गलत प्रवृत्तिलाई बढावा दिन्छ ।

सेनालाई अनावश्यक जिम्मेवारी

बाढीले बेहाल अधिकार

२०७४ साउन २७ गते सुरु भएको लगातार वर्षाका कारण देशका विभिन्न भागमा बाढी–पहिरो जाँदा धनजनको ठूलो क्षति भयो । भौगोलिक विकटता एवं नदीनालाले भरिएको प्राकृतिक बनोट छ, हाम्रो ।

बाढीले बेहाल अधिकार

कर्मचारी समायोजनको सकस

एकातिर जनप्रतिनिधिहरू स्थानीय तहको सञ्चालनका लागि तत्काल कर्मचारी पठाइदिन माग गरिरहेका छन् भने अर्कोतर्फ स्थानीय तहमा कार्यरत धेरै कर्मचारी अन्य मन्त्रालयमा जान सिंहदरबार धाइरहेका छन् ।

कर्मचारी समायोजनको सकस

भावी अर्थतन्त्र निर्माणका आधार

जब–जब म नेपालको अर्थतन्त्रतिर हेर्छु, तब–तब अन्योलपूर्ण विरोधाभासको शृङखला देख्छु । म देख्छु– प्रशस्त ऊर्जा स्रोतसहितको एक देश, जुन आफ्नो छिमेकी मुलुकबाट विद्युत् आयात गर्न बाध्य छ ।

भावी अर्थतन्त्र निर्माणका आधार
भाद्र ११, २०७४

प्रधानमन्त्रीको अशोभनीय अभिव्यक्ति

कुनै खास द्विपक्षीय एजेन्डा नभए पनि प्रधानमन्त्री बन्नासाथ भारत भ्रमणमा निस्किहाल्ने अनुत्पादक प्रचलनलाई निरन्तरता दिँदै प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार स्वदेश फर्कंदै छन् ।

प्रधानमन्त्रीको अशोभनीय अभिव्यक्ति
भाद्र १०, २०७४

राजस्व प्रशासनमा चुहावट

सशस्त्र द्वन्द्वपश्चात राजनीतिक सुधारका धुप्रै प्रयास भएका छन् । तर आर्थिक संरचनालाई राजनीतिक तहबाटै कमजोर तुलाइयो । फलस्वरूप सर्वसाधारण जनताको आर्थिक सेवासुविधामा अपेक्षित सुधार हुन सकेन ।

राजस्व प्रशासनमा चुहावट

सिउँडी : जम्बो मन्त्रिमण्डल

शुभसमाचार​अन्तत: मेरो सालो पनि मन्त्री भयो । यसको अर्थ के हो भने म मन्त्रीको भिनाजु । मेरो श्रीमती मन्त्रीको दिदी । मेरो छोरो मन्त्रीको भान्जा । र मेरी छोरी मन्त्रीको भान्जी ।

सिउँडी : जम्बो मन्त्रिमण्डल

कमलु सदाको जस्तो नियति नहोस्

सप्तरी कोइलाडी गाउँपालिका–४ का कमलु सदाको अन्तिम तस्बीर देख्ने जोकोहीको एकपटक मन विचलित भयो । फोटो पत्रकार नरेन्द्र श्रेष्ठले त्यो तस्बीर बाहिर नल्याएको भए कमलु चुपचाप कोसीको भेलमा अलप हुने थिए ।

कमलु सदाको जस्तो नियति नहोस्

भारत–चीन तनाव तटस्थ बस्यो नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवाको पाँचदिने औपचारिक भारत भ्रमणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा उच्च महत्त्व दिइएको छ ।

भारत–चीन तनाव तटस्थ बस्यो नेपाल