३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१
विचार

Opinion

जनादेश अपव्याख्याको जोखिम

अहिले विजय हासिल गरेका दलहरुले आफूले पाएको अभिमतलाई धेरै उत्साही भएर अर्थ लगाउन खोज्नु उचित हुँदैन । चुनाव जित्नेहरूले मतपरिणामलाई जनादेश भन्न रुचाउँछन् । हार्नेहरूले त्यही कुरालाई मतादेश भन्न रुचाउने होलान् ।

जनादेश अपव्याख्याको जोखिम
पुस ५, २०७४

निर्वाचनबाट हिंसा खारेज

जितमा फुर्किने र हारमा झोँक्किने चरित्र साधारण नेताको हो । जितको उन्माद र पराजयको पीडाभन्दा माथि उठ्न सक्नु नै राजनेताको चरित्र हो । सत्तालाई नै सर्वस्व ठान्नेहरू टापटिपे राजनीतिज्ञ हुन् भने मूल्य र निष्ठाको राजनीति गर्नेहरू इतिहासमा अंकित हुने पात्र हुन् ।

निर्वाचनबाट हिंसा खारेज

रानीपोखरीको मौलिकता जोगाऊ

राजधानी उपत्यकाको अति व्यस्त क्षेत्रमा रहेको पुरातात्त्विक सम्पदा रानीपोखरीभित्र भौतिक संरचना निर्माणका क्रममा काठमाडौं महानगरपालिकाले गरिरहेको हेलचेक््रयाइँ निन्दनीय छ । परम्परागत निर्माण सामग्री प्रयोग गरेर रानीपोखरीको मौलिकता जोगाउनुपर्नेमा महानगरले कंक्रिट प्रयोग गरेर पोखरी छेउमा पर्खाल निर्माण गरिरहेको छ ।

रानीपोखरीको मौलिकता जोगाऊ

विकासको खाकाचित्र

दसकौंदेखि नेपालमा ‘समृद्धिको सपना’ बाँडिँदै आइएको छ । तर, देश अधोगतिमा गएको गयै छ । विकासका केही रेखा कोरिए पनि गरिबीको खाडल बढेको बढ्यै छ । यो अलमलमा कहिले कुन, कहिले कुन बहाना मिल्दै आएको छ । अब भने बहाना सकिएको छ । देश पूर्ण संघीयतामा गएको छ ।

विकासको खाकाचित्र

सम्भ्रान्तमुखी समृद्धिको नाटक

कसैको हातमा ‘सडक’, कसैको हातमा ‘स्मार्ट सिटी’ त ‘प्रादेशिक राजधानी’को बम्पर अफर, सबका सब दल आश्वासनको पोको बाँड्दै । कोही विकासको कोसेली बाँड्दै त कोही समृद्धिको आश्वासन । कोही सुखी जनता, स्थिर सरकारको जपना गर्दै त कोही समाजवादको सपना देखाउँदै ।

सम्भ्रान्तमुखी समृद्धिको नाटक

सहमतिकै बाटो रोजौं

लोकतन्त्रमा आवधिक निर्वाचन हुन्छ । निर्वाचनमार्फत शासन गर्ने जनादेश प्राप्त हुन्छ । यस्तो शासनलाई वैध शासन भनिन्छ । यो वैधानिक एवं संवैधानिक हुन्छ । अहिले एमाले र माओवादी केन्द्र ताजा जनादेशमार्फत शासनसत्ता प्राप्त गर्दैछन् ।

सहमतिकै बाटो रोजौं

कांग्रेसका ऐंजेरू

प्रत्यक्ष निर्वाचनमा लज्जाजनक पराजय बेहोरेको नेपाली कांग्रेसले समानुपातिकमा एमाले बराबरकै सिट जित्नुले यो दलप्रति जनताको विश्वास खस्कि नसकेको देखाउँछ । यो परिणामले ‘कांग्रेस पत्तासाफ भयो’ भन्दै ‘काखी बजाइरहेकाहरू’लाई पनि सोचनीय बनाएको होला ।

कांग्रेसका ऐंजेरू
पुस ४, २०७४

मञ्चनमा नदोहोरिऊन् पुुराना दृश्य

नवनिर्वाचित सांसदहरूले सपथ लिएपछि संसद् सचिवालयले तिनको तस्बिर खिचाउने मेलो मिलाउँछ । सँगै ‘वैयत्तिक विवरण’ भर्न एकपाने फर्म बुझाउँछ । यो २०४८ यताको नियमित क्रियाकलाप हो ।

मञ्चनमा नदोहोरिऊन् पुुराना दृश्य

शरणार्थी मामिलामा मौनता

सन् ’९० को दशकयता सुरु भएको भुटानी शरणार्थी समस्या समाधानमा पहिलो विकल्पका रूपमा पहिचान गरिएको ‘स्वैच्छिक घरफिर्ती’को बुँदामा एक प्रतिशत पनि उपलब्धि हासिल नगरी यो समस्या टुंगिएको सूचना आफैंमा अनौठो सुनिएको छ ।

शरणार्थी मामिलामा मौनता

निर्वाचनपछिको कांग्रेस

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन वर्तमान संविधान कार्यान्वयनको दिशामा ऐतिहासिक उपलब्धिको कोशेढुङ्गा हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई संस्थागत, सुदृढ र व्यवस्थापन गर्दै आर्थिक विकास र राष्ट्रिय समृद्धिको ढोका खोल्न यो निर्वाचनले मुलुकलाई दिशानिर्देश गरेको छ ।

निर्वाचनपछिको कांग्रेस

मुखिया प्रवृत्ति

कुनै गाउँका मुखियालाई शिखर यात्रामा जान मन लागेछ । सबै गाउँलेले पत्याएका अनि आफ्नो अगुवा मानेका हुनाले उनको कुरामा गाउँलेको असहमति हुने प्रश्नै रहेन । उनको इच्छा र चाहनाको सम्मान गर्दै गाउँलेहरू पनि साथ लागेछन् ।

मुखिया प्रवृत्ति

नयाँ सरकारसँग नागरिक अपेक्षा

मतदान प्रक्रिया सकिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले ट्विटरमा जनतालाई मतदान प्रक्रियामा उत्साहपूर्वक सहभागिताका लागि धन्यवाद दिँदै भनेका थिए, ‘आजको रात नै संक्रमणकालको अन्तिम रात हुनेछ ।’ हुन पनि यो वा त्यो नाममा हामी संक्रमणकालबाट जकडिएको निकै भइसकेको छ ।

नयाँ सरकारसँग नागरिक अपेक्षा