विचार

Opinion

घामछाया

सूर्य छाप वाम याने घाम सरकार बन्नासाथ नेपाली कांग्रेस पार्टीको छाया सरकार पनि एक्कासी अस्तित्वमा आएको छ । यद्यपि छायाको कुनै भौतिक प्रमाण हुँदैन ।

घामछाया

सम्भव छ सुरक्षित उडान

यही मार्च १२, २०१८ का दिन युएस–बांग्ला एयरलाइन्सको वायुयान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भयो, जसमा यात्रु तथा चालक दलका सदस्य गरी ४९ जनाले ज्यान गुमाए ।

सम्भव छ सुरक्षित उडान

मुलुक निर्माणमा महिला सहभागिता

थुप्रै मुलुकका आर्थिक विकासका अनुभव र समय–समयमा गरिएका बिभिन्न अनुसन्धानले महिलाको सक्रिय सहभागिताबिना आर्थिक तथा सामाजिक विकासको लक्ष्य हासिल हुनसक्दैन भन्ने प्रमाणित गरिसकेका छन् ।

मुलुक निर्माणमा महिला सहभागिता

मनोविज्ञान बुझेर उपचार

नेपालमा गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्ने सम्बन्धमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र सेवा प्रणालीमै मुख्य समस्या देखिन्छ । चिकित्सक उत्पादन गर्ने मेडिकल कलेजदेखि चिकित्सा सेवा पुर्‍याउने अस्पतालसम्म ठगी र लापरबाही व्यापक छ ।

मनोविज्ञान बुझेर उपचार
चैत्र २, २०७४

आत्मनिर्भर अर्थतन्त्र आवश्यक

परिवर्तित राज्य संरचनाको लागि साविक सरकारी खर्चमा कम्तीमा २५ प्रतिशत थप खर्च लाग्ने देखिन्छ । उक्त खर्च राजस्व वृद्धिबाटै गर्नुपर्ने हुन्छ । राजस्व वृद्धि आर्थिक वृद्धिलाई तीव्रता दिएर पनि गर्न सकिन्छ । जनतालाई अतिरिक्त करको भारमा नपारी राजस्व वृद्धि गर्ने यो उपयुक्त माध्यम हो ।

आत्मनिर्भर अर्थतन्त्र आवश्यक

‘स्मार्ट सिटी’ कसरी बनाउने ?

स्थानीय तहको निर्वाचनमा नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारले आ–आफ्नो नगरलाई छरितो सहर अर्थात् ‘स्मार्ट सिटी’ बनाउने उद्घोष गर्दै चुनाव उठे र कतिपय निर्वाचित पनि भए ।

‘स्मार्ट सिटी’ कसरी बनाउने ?

यौनिक अल्पसंख्यक आन्दोलन

हाम्रो समाजमा महिला र पुरुष बाहेकका भिन्न यौन चाहना राख्ने व्यक्तिहरू पनि छन् । उनीहरू अहिले आफ्नो पहिचान, अधिकार, आत्मसम्मान र अवसरका लागि संघर्षरत छन् । जन्मिँदा महिला वा पुरुष भए पनि हुर्कंदै जाँदा उनीहरूमा प्रतिविम्बित हुने यौन चाहनाले नै उनीहरूको लैंगिक पहिचान निर्धारण गर्छ ।

यौनिक अल्पसंख्यक आन्दोलन

चिनियाँ राजनीति र नेपाल

सन् २०१३ मा चिनिया राष्ट्रपति सी चिनफिङसित नौ घण्टाको संवाद र वार्तापछि पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले चीनमा माओपछिका शक्तिशाली नेता भनेका थिए । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीबारे आफ्नो मन्तव्य राख्दै २०१७ मा ओबामाकै कथ्य दोहोर्‍याएका थिए ।

चिनियाँ राजनीति र नेपाल

पराजुली प्रकरणको पाठ

लामो समयदेखि विवादको घेरामा तानिएका गोपाल पराजुली अन्तत: प्रधानन्यायाधीश पदबाट मुक्त भएका छन् । न्यायपरिषद् सचिवालयले उमेर हद सात महिनाभन्दा पहिल्यै पूरा भइसकेको जानकारी गराएपछि बुधबार पराजुली स्वत: पदमुक्त भएका हुन् । सरकारी निकायहरूमा फरक–फरक जन्ममितिका नागरिकता र शैक्षिक प्रमाणपत्र पेस गरेका पराजुलीको कानुनी प्रावधानअनुसार गत साउन २१ मै पदावधि पूरा भएको प्रमाणित भएको थियो ।

पराजुली प्रकरणको पाठ
चैत्र १, २०७४

प्रादेशिक अभ्यासमा भू–अर्थराजनीति

हाम्रो जस्तो भूराजनीतिक बनोट भएको मुलुकमा संघीय शासन प्रणालीलाई आकर्षक र व्यावहारिक बनाउन निकै चुनौतीपूर्ण छ । सातवटै प्रदेशमध्ये कुनै भारत र चीन दुइटैसंँग जोडिएको, कुनै चीनसँंग त कुनै भारतसंँग मात्रै जोडिएका छन् ।

प्रादेशिक अभ्यासमा भू–अर्थराजनीति

नेपाल, भारत र चीन सम्बन्ध

केही वर्षयता भारत र चीनसँग नेपालको सम्बन्धलाई लिएर विभिन्न क्षेत्रमा व्यापक बहस भएका छन् । यस्ता बहस विगतमा नभएका होइनन् । तर हालका दिनमा भइरहेका बहसहरूको छुट्टै मौलिकता छ ।

नेपाल, भारत र चीन सम्बन्ध

राष्ट्रपति भण्डारीको जिम्मेवारी

पहिलो महिला राष्ट्रपतिको इतिहास कायम गरिसकेकी विद्यादेवी भण्डारी पुन: राष्ट्रपतिमा निर्वाचित भएकी छन् । राष्ट्रपति भण्डारीले संविधान र संघीय कानुनले तोकेको अधिकार क्षेत्रमा रहेर आगामी पाँच वर्षसम्म अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्नेछ ।

राष्ट्रपति भण्डारीको जिम्मेवारी

स्थानीय सरकार सञ्चालनका जटिलता

संविधान घोषणा भएसँगै मुलुकमा संघीय शासन व्यवस्था क्रमिक रूपमा लागू भइरहेको छ । ३ तहका संरचनामध्ये स्थानीय तहमा सरकार, संसद र न्यायपालिका क्रियाशील भइरहेका छन् । तर पनि पूर्णत: संक्रमणकाल मुक्त हुनसकेको छैन ।

स्थानीय सरकार सञ्चालनका जटिलता