विचार

Opinion

दस वर्षमा स्वर्ग

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिलेर नेपालमा एक्काइसौं शताब्दीमा लागेको समृद्धिको नारा पछ्याउने एउटै कम्युनिस्ट पार्टीको स्थापना गरे । दुई नेतामध्ये ओली प्रधानमन्त्रीमा निरन्तर रहने भए भने दाहाल पार्टी अध्यक्षमा ।

दस वर्षमा स्वर्ग

जेलमा बेथितिको जालो

राजधानीको नक्खु जेलमा एक कैदीको रहस्यमय मृत्युसँगै जेलभित्रका विकृति–विसंगति पनि सतहमा आएका छन् । गत महिना मृत्यु भएका भक्तबहादुर सुनुवारको गोजीमा भेटिएको तीन पृष्ठ लामो पत्रले जेल प्रशासनसँग नजिक सम्बन्ध बनाएर ‘नाइके’ हरूले अरू कैदीलाई कसरी शोषण गर्छन्, के कस्ता अवैध क्रियाकलाप हुन्छन् भन्ने खुलाएको छ ।

जेलमा बेथितिको जालो
जेष्ठ ४, २०७५

मोदी भ्रमणका अर्थ–यथार्थ

गए साता शुक्रबार अर्थात् २८ वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी एकरात काठमाडौं बस्दै २ दिनको नेपाल भ्रमणमा आएर फर्के । भ्रमण प्रकटमा तीर्थाटन थियो र समग्रमा पनि तीर्थाटन नै थियो, सारा प्रबन्ध नै तीर्थयात्राकै थियो ।

मोदी भ्रमणका अर्थ–यथार्थ

एमाले–माके एकताको सार्थकता

फरक सैद्धान्तिक धरातलका नेकपा एमाले र माओवादी केन्द्र अनेक अन्योल र आशंका चिर्दै अन्तत: एक भएका छन् । एकता अभियान घोषणापछिको साढे सातमहिने कसरत तथा चुनाव, संसद् र सरकारमा सहकार्यले पार्टी एकता सम्भव गराएको हो ।

एमाले–माके एकताको सार्थकता
जेष्ठ ३, २०७५

समृद्धिमा अन्तर्राष्ट्रिय साझेदारी

संविधान कार्यान्वयनको चरणमा जाँदा सरकार, सबै दल र सबै साझेदारले स्थायित्व र समृद्धिलाई आफ्नो क्रियाकलापको केन्द्रविन्दु हुनुपर्छ भनेका छन् । हामी जस्तै अन्य राष्ट्रहरूसँग हाम्रो मानवीय एवं प्राकृतिक स्रोतको तुलना गर्दा नेपाल अहिलेको न्युन आर्थिक अवस्थामा रहनु भनेको हाम्रो आफ्नो क्षमताको अवमूल्यन हो । द्रुत, दिगो र समावेशी समृद्धि आफैं प्राप्त हुँदैन ।

समृद्धिमा अन्तर्राष्ट्रिय साझेदारी

विद्यालयमा नयाँ पाठ्यक्रम

पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको नयाँ पाठ्यक्रमको मस्यौदा छलफल र सुझावका लागि सार्वजनिक गरेको छ । मस्यौदा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट स्वीकृत भएर त्यहीअनुसार पाठ्यपुस्तक तयार भएपछि विद्यालय तहको अध्ययन–अध्यापनमा प्रयोग हुनेछ ।

विद्यालयमा नयाँ पाठ्यक्रम
जेष्ठ २, २०७५

विज्ञान–प्रविधि अनुसन्धानबाट समृद्धि

 समृद्ध नेपाल मुख्य राजनीतिक पार्टीको साझा एजेन्डा बनेको छ । राष्ट्रिय योजना आयोगले सन् २०३० सम्ममा नेपाल समृद्ध तथा मध्यम आय भएको देशको रूपमा फड्को मार्ने महत्त्वाकांक्षी उद्देश्य राखेको छ ।

विज्ञान–प्रविधि अनुसन्धानबाट समृद्धि
जेष्ठ १, २०७५

बहुचर्चित भ्रमणका अर्थपूर्ण आयाम

दोक्लम द्वन्द्वपछि चिसिएको भारत–चीन सम्बन्ध सुधार्ने उद्देश्यले चिनियाँ राष्ट्रपति सी चिनफिङसंँग उहान अनौपचारिक शिखर वार्ता सम्पन्न भएको एक सातापछि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बहुचर्चित भ्रमण विगतका जस्तै औसत भए पनि नयाँ राजनीतिक तथा कूटनीतिक तरङ्ग सिर्जना गरेको छ ।

बहुचर्चित भ्रमणका अर्थपूर्ण आयाम

बिजुली खपत बढाऔं

एक वर्षमा मुलुकको केन्द्रीय विद्युत् प्रणालीमा १ हजार मेगावाटभन्दा बढी बिजुली थपिँदै छ । बिजुली उत्पादनको इतिहास सुरु भएको एक सय ७ वर्षमा जम्मा ९९५.५ मेगावाट (तापीय प्लान्टबाहेक) मात्र विद्युत् उत्पादन गर्न सकेको मुलुकले अबको एक वर्षमै थप एक हजार मेगावाट उत्पादन गर्न सक्नु आफैंमा सकारात्मक र उत्साहजनक छ ।

बिजुली खपत बढाऔं
वैशाख ३१, २०७५

संघीयताका नौ उपलब्धि

मुलुक विधिवत रूपमा संघीयतामा प्रवेश गरेको छ । तर अझै संघीयताप्रति केही आशङ्का छन् । आर्थिक रूपले धान्नै नसक्ने संघीयता किन चाहियो भन्ने तर्क पनि छ । यी विविध खालका आशङ्का तथा तर्क आफ्ना ठाउँमा ठिक हुन सक्लान् । तर विविध परिस्थितिका कारण हामीले संघीयतालाई अंँगालेको वास्तविकता पनि बिर्सन हुँदैन ।

संघीयताका नौ उपलब्धि

कूटनीतिक मर्यादाको बेवास्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुक्रबार जनकपुरमा अभिनन्दन गर्ने क्रममा कूटनीतिक मर्यादा ख्याल नगर्दा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत विवादित बन्नुपरेको छ । यसले कूटनीतिक मामिला व्यवस्थापन र समन्वयमा खासगरी परराष्ट्र मन्त्रालयको कमजोरी पनि उजागर गरेको छ ।

कूटनीतिक मर्यादाको बेवास्ता