३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७
विचार

Opinion

सय दिनको सरकार

प्रधानमन्त्री केपी शर्मा ओली प्रजातन्त्रोत्तर नेपालका त्यस्ता भाग्यमानी कार्यकारी प्रमुख भएका छन्, जसलाई यतिबेला संसद्मा दुई तिहाइ जनप्रतिनिधि सदस्यको समर्थन प्राप्त छ । प्रतिपक्षको शक्ति र आकार दुवै नराम्रोसँग घटेको छ । यसअघि, २०१५ सालमा नेपाली कांग्रेस निर्वाचित भएको थियो ।

सय दिनको सरकार

संसद्प्रति उदासीनता

संसद् बैठकमा नियमित उपस्थित नहुने, भए पनि हिँडिहाल्ने र मूल दायित्वभन्दा बाहिरका विषयमा अलमलिने सांसदहरूको कार्यशैली संघीय संसद्मा पनि पुनरावृत्ति भएको छ । संसद्मा आर्थिक वर्ष २०७५/७६ लागि प्रस्तुत बजेटजस्तो महत्त्वपूर्ण विषयमा छलफल चलिरहँदा समेत सांसदहरूको न्यून उपस्थिति देखिन्छ ।

संसद्प्रति उदासीनता
जेष्ठ १९, २०७५

भारतीय मिडियामा पैसाको विष

कोब्रा (गोमन), संसारकै सबैभन्दा विषालु सर्प मध्येको एक । भारतमा पाइने कोब्रा त थप विषालु मानिन्छ, जसले डस्यो भने कुनै पनि प्राणी बच्ने सम्भावना करिब–करिब शून्य हुन्छ । पछिल्लो समय भारतको आमसञ्चार क्षेत्रलाई त्यस्तै एउटा कोब्राले डसेको छ । र त्यसको विषबाट घाइते हुनपुगेको छ, गरिमापूर्ण इतिहास बोकेको भारतको मिडिया क्षेत्र ।

भारतीय मिडियामा पैसाको विष

नश्लवाद : उत्तेजित आक्षेप

सचिन घिमिरेजीले मेरो आलेख (विद्वानहरूले विराएको बाटो, वैशाख १५, २०७५) माथि गरेको टिप्पणी (प्राज्ञिक नश्लवादको विपक्षमा, वैशाख २९, २०७५) पढेंँ । त्यो टिप्पणीलाई म विचार अभिव्यक्ति र भावनाको स्वतन्त्रताका रूपमा ग्रहण गर्छु ।

नश्लवाद : उत्तेजित आक्षेप

रोइलो : न अग्रगामी न पश्चगामी

सरकारले आफ्नो बजेट कार्यक्रममार्फत कला, साहित्य र संगीत–नाट्य तीन विधाका प्रज्ञा प्रतिष्ठानहरूलाई एक बनाउने घोषणा गरेपछि सुरु भएको बहस रमाइलो मोडमा कुदिरहेको छ । जनआन्दोलन–२ को भावना बमोजिम तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट टुक्रिएर तीन प्रज्ञा प्रतिष्ठान जन्मेको ‘नजिर’ देखाएकै भरमा प्राज्ञजनहरू एकोहोरो रोइलो गरिरहेका छन्, तर्कसंगत अरु आधारभन्दा ‘जनआन्दोलनको भावना’ भनी सुरु भएको यो ‘बहकाउ र बचाउ’ साँच्चिकै रमाइलो देखिएको छ ।

रोइलो : न अग्रगामी न पश्चगामी

गणतन्त्र, संग्रहालय र प्याज

‘गणतन्त्रको जगेर्ना गर्दै देश विकासमा लागौं’ भन्ने एक हरपे एनटीको ‘मुफ्त’ सन्देश गणतन्त्र दिवस १५ जेठ २०७५ को बिहानै सबैले आफ्ना–आफ्ना मोबाइलमा देखे ।

गणतन्त्र, संग्रहालय र प्याज
जेष्ठ १८, २०७५
जेष्ठ १७, २०७५

बजेटका चार चित्र

सरकारले भर्खर ल्याएको बजेट पढ्दा चारवटा प्रस्ट चित्र देखिन्छन्–क) प्राथमिकता छुट्याउन हम्मेबजेटले प्राथमिकता दिएका कुरा यस्ता छन्– रोजगारी सिर्जना, मानव विकास (स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रयोग गरेर), विभिन्न क्षेत्रमा पुँजी परिचालन गरी दिगो फराकिलो समन्यायिक र उच्च आर्थिक विकास, पूर्वाधार विकास, भूकम्पपछिको पुनर्निर्माण र सुशासन ।

बजेटका चार चित्र

आर्थिक सुधारको आधार वर्ष

प्रधानमन्त्री रोजगार र सांसदलाई सिधै रकम दिँदै दुरुपयोग सम्भावनाका कार्यक्रमलाई निरन्तरता दिए पनि आगामी आर्थिक वर्षको बजेटले धेरै क्षेत्रमा सुधारका कदम चालेको छ । धेरैजसो अनुदानलाई ब्याज र बिमासँग जोड्नुका साथै करका दर र दायरामा गरिएको फेरबदलले सुधार प्रयासको संकेत गर्छन् ।

आर्थिक सुधारको आधार वर्ष
जेष्ठ १६, २०७५

[सम्पादकीय] ढुंगेल प्रकरणको सन्देश

गणतन्त्र दिवसको अवसर पारेर ‘असल चालचलन’ का आधारमा पूर्वसांसद एवं तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय विवादित बनेको छ ।

[सम्पादकीय] ढुंगेल प्रकरणको सन्देश

बजेट : अग्रगामी कि यथास्थितिको निरन्तरता ?

अहिले नेपालमा एकथरी विकास र समृद्धिको सपना देखाएर प्रधानमन्त्री केपी ओलीले नेपालको भविष्यप्रति आशा जगाएका भन्छन् भने अर्कोथरी सपना देखाउने काम अलि धेरै भयो, अब काम गरेर देखाउने बेला आयो भन्ने तर्क राख्छन् ।

बजेट : अग्रगामी कि यथास्थितिको निरन्तरता ?