विचार

Opinion

विदेशी लगानीमा सन्देह

नेपाल भित्रिएको कुल प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मध्ये सबैभन्दा बढी रकम कर छल्न सुरक्षित (टयाक्स हेवन) मुलुकबाट आएको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार ट्याक्स हेवन भनेर चिनिने क्यारेबियन मुलुकहरूबाट मात्रै कुल लगानी १ खर्ब ५१ अर्ब रुपैयाँ मध्ये साढे ४६ प्रतिशत अर्थात ६२ अर्ब ८० करोड रुपैयाँ नेपाल भित्रिएको देखिएको छ ।

विदेशी लगानीमा सन्देह

चीन भ्रमणमा प्रधानमन्त्रीको प्राथमिकता

जनजिब्रोमा रहेको नेपाली उखान ‘खोलो तर्‍यो, लौरो बिस्र्यो’ सामान्यतया नेपालमा राजकाजका सन्दर्भमा सधैं प्रासंगिक रहिआएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असार ५ देखि हुने ६ दिने चीन भ्रमणका सम्बन्धमा सार्वजनिक टीकाटिप्पणी एवम् बहस व्यापक रूपमा हुन सकेको देखिँदैन ।

चीन भ्रमणमा प्रधानमन्त्रीको प्राथमिकता
असार १, २०७५

प्रश्न सोध्ने अधिकारमा अंकुश

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई प्रश्न सोधेकै कारण नेपाल टेलिभिजनको एउटा कार्यक्रम बन्द गराइनु उदेकलाग्दो छ । प्रस्तोता राजु थापाले सम्पत्ति विवरणका विषयमा सोधेर मन्त्री बाँस्कोटालाई ‘अप्ठ्यारो’ बनाउँदा १२ वर्षदेखि सञ्चालित टेलिभिजन कार्यक्रम ‘सीधा प्रश्न’ बन्द हुन पुगेको विडम्बनापूर्ण दृश्य देखिएको छ ।

प्रश्न सोध्ने अधिकारमा अंकुश

के हो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ?

संविधान आएसँगै देशको राजनीतिक परिदृश्यबाट पाखा परिसकेको प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रसंग भर्खरै फेरि चर्चामा आएको छ । यसलाई हालै दुई कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुईमध्ये एक अध्यक्ष पुष्पकमल दाहालले पुन: चर्चामा ल्याएका हुन् ।

के हो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ?
जेष्ठ ३१, २०७५

मानव स्वास्थ्यमा खेलबाड

राजधानी उपत्यकाभित्रका दुग्ध प्रशोधन उद्योग अनुगमन गरी संकलित नमुनाको परीक्षणले उपभोक्ताकहाँ पुग्ने दूधमा हानिकारक रसायन मिसाइने गरेको पुष्टि गरेको छ । खासगरी संकलनकर्ता, ठेकेदार एवं प्रशोधनकर्ता बढी नाफा कमाउने ध्येयमा लाग्दा दूधमा अखाद्य वस्तु मिसाउने गरेका हुन् । उपभोक्ताले पिउने दूध बिक्रीवितरण तथा प्रशोधनमा सरसफाइ पनि कमजोर देखिएको छ ।

मानव स्वास्थ्यमा खेलबाड

संसदीय व्यवस्था र मार्क्सवाद

अहिले नेपालको बौद्धिक जगतमा एउटा बहस चलिरहेको छ । बहस नभनिकनै चलिरहेको बहसले एउटा कित्ताका बौद्धिकहरूबीच हलचल मच्चाएको बुझ्न सकिन्छ । कान्तिपुर दैनिकमा केही समययता प्रकाशित लेखहरूमा कृष्ण खनाल, लोकराज बराल, श्रीकृष्ण अनिरुद्ध गौतम, अच्युत वाग्ले, हरिहर विरही लगायत बुद्धिजीवीले नेपालको संसदमा एउटै कम्युनिष्ट पार्टीको बहुमत हुनुलाई कहीं नभएको घटनाजस्तो गरी आश्चर्यपूर्ण वर्णन गरेका छन् र आफ्ना असहमति राखेका छन् ।

संसदीय व्यवस्था र मार्क्सवाद
जेष्ठ ३०, २०७५

रेलमार्गको चर्चा र लगानी प्राथमिकता

नेपाललाई चीन र भारतसँग जोड्ने रेलमार्गको विषय अहिले चर्चामा छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो भारत भ्रमणपछि जारी संयुक्त वक्तव्यमा रक्सौल–काठमाडौं रेलमार्गको निर्माण गर्ने सहमति भएको थियो ।

रेलमार्गको चर्चा र लगानी प्राथमिकता

ट्रम्प–किम वार्ताको सार्थकता

क्षेप्यास्त्र प्रक्षेपण र आणविक परीक्षणका कारण व्यक्तिगत तहमै ओर्लेर केही महिनाअघिसम्म एकअर्काको टिप्पणी गर्दै आएका अमेरिकी राष्ट्रपति र उत्तरकोरियाली नेताबीच मंगलबार भएको शिखर वार्ताले विश्व शान्तिका लागि नयाँ आशा जगाएको छ ।

ट्रम्प–किम वार्ताको सार्थकता
जेष्ठ २९, २०७५

चीन भ्रमणका ओली–कार्यसूची

उदीयमान शक्तिराष्ट्रहरू तथा नेपालका छिमेकीहरू भारत र चीनलाई उच्च प्राथमिकता दिने उद्घोष गरेका प्रधानमन्त्री केपी ओली आगामी असार ५ गते उत्तरी छिमेकी चीन भ्रमणमा जाने भएपछि सरकारको चीन नीति र भ्रमणका कार्यसूचीको बारेमा बहस प्रारम्भ भएको छ । दक्षिणी छिमेकीसँग सम्बन्ध सुधार गर्ने उद्देश्यले पहिलो विदेश भ्रमण गरेका ओलीले भारतसँगको सम्बन्ध सामान्यीकरण गरेपछि अब चीनलाई विशेष प्राथमिकता दिएको देखिन्छ ।

चीन भ्रमणका ओली–कार्यसूची

एआईजी कटौती सराहनीय

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदसंख्या कटौती गर्ने सरकारको निर्णय सराहनीय छ । सरकारको यो निर्णयबाट बिनाअध्ययन राजनीतिक भागबन्डा वा कुनै निश्चित व्यक्ति च्याप्ने नियतले जथाभावी एआईजी पद सिर्जना गर्ने प्रवृत्तिमा क्रमभंग भएको छ ।

एआईजी कटौती सराहनीय