२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
विचार

Opinion

जातीय राज्यसत्ताको ऐतिहासिकी

निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्यसँगै स्वतन्त्र रूपमा आफ्ना कुरा राख्न पाए पनि शासनसत्तामा भने तात्त्विक भिन्नता देखिएन । शासनसत्ताको बागडोर क्षत्रीहरूको हातबाट खोस्न बाहुनहरू सफल भए ।

जातीय राज्यसत्ताको ऐतिहासिकी

जमिनदारजस्तो अमेरिका

जुन दोस्रो साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका शक्तिशाली नेता किम जोङ उनबीच सिंगापुरमा सम्पन्न वार्ता र सहमतिले धेरै आशा जगाएको छ । ट्रम्प–किम अभिनीत यो शृंखलाको समग्र परिदृश्य पट्यारलाग्दो रहेन । जगत्लाई देखाउनकै लागि भए पनि शान्तिका लागि दुवै नेताले वाचा गरे र धेरै प्रशंसा बटुले ।

जमिनदारजस्तो अमेरिका

बेइजिङसँग बढेको विश्वास

प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण सकेर आइतबार स्वदेश फर्कंदै छन् । द्विदेशीय सम्बन्ध सुदृढ बनाउँदै आपसी विश्वासको वातावरण तयार पार्ने र मुलुकलाई ‘समृद्ध’ बनाउने अभियानमा सहयोग पनि जुटाउने अपेक्षाका साथ ओली चीन पुगेका बेला दुई देशबीच दूरगामी महत्त्वका यातायात सञ्जाल, ऊर्जा, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा भएका सम्झौता/समझदारी भएका छन् ।

बेइजिङसँग बढेको विश्वास
असार ८, २०७५

ओलीको चीन यात्रा

उहान शीर्ष वार्ता लगत्तै चीन र भारत सम्बन्धमा देखापरेका केही सकारात्मक परिवर्तनले द्वन्द्वात्मक परिवेशबाट द्विपक्षीय सम्बन्धलाई सहकार्यतिर डोर्‍याएको संकेत सिंगापुरमा आयोजित सांग्रिला सम्वादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लचकतापूर्ण सम्बोधन र छिङ्दाओमा सम्पन्न संघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) सम्मेलनमा उनको सापेक्षित भूमिकाले दिएको छ ।

ओलीको चीन यात्रा

कांग्रेसमा पुनर्ताजगीको खाँचो

एक वर्षयता सम्पन्न स्थानीय तह, प्रदेश तथा संघको निर्वाचनमा नराम्ररी पराजित हुन पुगेको नेपाली कांग्रेस अझै सम्हालिन सकेको छैन । पराजयको पीडालाई शक्तिमा बदल्न आन्तरिक एकता कायम गरी पार्टी सुदृढ बनाउनेतर्फ कांग्रेस नेतृत्व उदासीन देखिएको छ ।

कांग्रेसमा पुनर्ताजगीको खाँचो
असार ७, २०७५

सुरक्षा जोखिमलाई नभुलौं

नयाँ संविधान घोषणापछिका दिनहरूमा अत्यधिक प्रयोग हुने नेपाली शब्द ‘समृद्धि’ बन्न पुगेको छ । राजनीतिक वृत्तबीच पनि ‘अब देशलाई समृद्धितर्फ अग्रसर तुल्याउनुपर्छ’ भन्ने अघोषित सहमति भएको आभाष पाइन्छ । हाम्रो समृद्धि यात्राको सबैभन्दा ठूलो अवरोध वा बाधकचाहिँ हिंसात्मक आन्दोलन हुनसक्छ ।

सुरक्षा जोखिमलाई नभुलौं

कृषि समझदारीको सार्थकता

नेपाल र भारतका कृषिमन्त्रीबीच कृषि क्षेत्रको उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र कृषि उपजको आयात प्रतिस्थापन निम्ति मंगलबार भएका समझदारीहरूले आशा जगाएको छ । नेपाल र भारतबीच कृषि क्षेत्रमा साझेदारी र सहकार्य गर्ने विषयमा सन् १९९१ यता पहिलोपटक औपचारिक समझदारी बनेको हो ।

कृषि समझदारीको सार्थकता
असार ६, २०७५

न्यायको मूल्य कायम रहोस्

द्वन्द्वकालीन मुद्दामा पीडकलाई ‘सांकेतिक सजाय’ दिएर संक्रमणकालीन न्याय निरूपण गर्ने गरी कानुन बनाउन भएको ‘सहमति’ पीडितका पक्षमा हुन जरुरी छ ।

न्यायको मूल्य कायम रहोस्
असार ५, २०७५

समृद्धिको ढोका

 अमेरिकाले यात्रुवाहक रेलको जमाना गयो भन्दै रेलको विशाल सञ्जाललाई विस्थापित गर्दै एक्सप्रेस हाइ–वे र विमानस्थलहरू निर्माणले तीव्रता दिँदै गर्दा सन् १९५८ मा जापान सरकारले बढ्दो यात्रु चापलाई ध्यानमा राख्दै टोकियो र ओसाका सहर जोड्नेगरी नयाँ रेल प्रविधिको बुलेट रेल निर्माण गर्ने निर्णय गर्‍यो ।

समृद्धिको ढोका

शैक्षिक हडतालप्रति निरीहता

राजनीतिक दल/संगठनहरूले आफ्ना माग पूरा गराउन शैक्षिक संस्थाहरूलाई तारो बनाउने गलत प्रवृत्तिले अझै निरन्तरता पाइरहनु दु:खद छ । चालु शैक्षिक सत्रमा मात्र तीनपटक शैक्षिक हडताल गरिँदा लाखौं विद्यार्थीको पठनपाठन प्रभावित हुन पुग्यो । यसले सरकारले गरेको ‘विद्यालय शान्ति क्षेत्र’ घोषणा र त्यसमा राजनीतिक दलहरूको गरेको प्रतिबद्धताको खिल्लीसमेत उडाएको छ ।

शैक्षिक हडतालप्रति निरीहता