विचार

Opinion

विश्वस्तरीय विश्वविद्यालय किन ?

भारतमा इण्डियन इन्स्टिच्युट अफ टेक्नोलजीहरू (आईआईटी) स्थापना गरिएका बेला विश्वस्तरीय विश्वविद्यालयको अवधारणा बनिसकेको थिएन । तैपनि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले अनुसन्धान र विकासका लागि विशिष्ट कोटीका वैज्ञानिक र प्राविधिकहरू उत्पादन गरी भारतलाई प्रविधिमा आत्मनिर्भर गराउन मौजुदा विश्वविद्यालयहरूलाई सुदृढीकरण गरेर मात्र पूरा नहुने महसुस गरे ।

विश्वस्तरीय विश्वविद्यालय किन ?

करेसाबारी पो कक्षाकोठा

विद्यालयले विद्यार्थीलाई व्यावहारिक बनाउनुपर्छ कि पर्दैन भन्ने बहस गर्‍यौं भने अहिल्यै जवाफ नआउन सक्छ । हाम्रो विद्याको निश्चित दिशा छैन । योग्य उत्पादन भए भने विदेश निर्यात, नभए देशमै अल्झिन यसो यताउति कामकाज । त्यति पनि नभए बेकार ।

करेसाबारी पो कक्षाकोठा
श्रावण २०, २०७५

नूर गिराएर न्यायाधीश

न्याय दिने अधिकारीसँग न्याय माग्ने नागरिकहरू नतमस्तक हुन्छन् । न्याय दिनेले न्याय–अन्याय छुट्याउने नैतिक अधिकार राख्छ । न्यायिक मनले ऊ समृद्ध हुन्छ, न्यायिक चेतनाले सम्पन्न र न्यायिक विवेक पुर्‍याउन निपुण । न्यायाधीश बन्न सबै सक्दैनन् ।

नूर गिराएर न्यायाधीश

वनस्पतिको विनाश

मुस्ताङ, मनाङ, म्याग्दी, गोर्खा र डोल्पा जिल्लाका उच्च हिमाली भेगमा विश्वमा कतै नपाइने गुराँसको एक रैथाने प्रजाति पाइन्छ । सन् १९५२ मा उक्त गुराँस प्रजातिको नामकरण ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ भएको हो ।

वनस्पतिको विनाश
श्रावण १८, २०७५

आमाको असजिलो

आमा हुन सजिलो छैन । हाम्रा जस्ता गाउँसहरमा त अझ । सार्वजनिक स्थलतिर शिशु कम देखिन्छन् भने स्तनपान असहज छ भन्ने बुझे हुन्छ । काखमा बच्चा लिएर घरबाहिर हत्तपत्त निस्कन गाह्रो मानिन्छ भने हाम्रो समाजमा समस्या छ । रोइरहेका शिशुलाई फकाउन गाह्रो हुन्छ । उनीहरूलाई फुलाउन जहीँतहीँ रोकिएर दूध चुसाउन संकोच हुन्छ ।

आमाको असजिलो

विवश जनता, बेखबर नेतृत्व

साउन पहिलो सातासम्म ओली प्रशासनको सम्पूर्ण राज्यसंयन्त्र निहत्था सत्याग्रही डा. गोविन्द केसी विरुद्ध खनिएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनशन बसेका डा. केसीलाई काठमाडौं फर्कन बाध्य तुल्याउन सुरक्षाकर्मीहरूले नांगो तथा निर्मम हस्तक्षेप गर्‍यो ।

विवश जनता, बेखबर नेतृत्व
श्रावण १७, २०७५

जनतासँग सदाचार खोजिँदैन

मौसम धमिलो छ भने जति पहाड उक्लिए पनि हिमाल देख्न आच्छुआच्छु पर्छ । सरकार त्यसरी नै सधैं आफू हिमाल बनेर अलग्गै टक्टकिन चाहन्छ । जनताबाट पर । कुहिरोरूपी कानुन र कर्मचारीबाट छेलिएर बस्न खोज्छ ।

जनतासँग सदाचार खोजिँदैन

एक लज्जित पुरुषको बकपत्र

पुरूषवादी व्यवस्था रहेसम्म प्रत्येक नारीले पाएको एकएक यातनाको हिसाब पुरूषले दिनैपर्छ । पुरुष भएकै कारण लज्जित छु म । लज्जित हुनका लागि मसँग जति कारणहरू छन्, त्यति त लज्जित नहुनका लागि स्पष्टीकरणका बुँदा पनि छैनन् । पुरुष भएर जन्मेकैले लज्जित हुनु नपर्ने हो । तर नारी भएर जन्मेकैले पाइला–पाइलामा बलात्कार र हत्याको सिकार हुनुपर्ने कारण के छ ?

एक लज्जित पुरुषको बकपत्र
श्रावण १६, २०७५

संसदीय सुनुवाइले उठाएका प्रश्न

प्रधानन्यायाधीशमा नियुक्तिका लागि संवैधानिक परिषदबाट सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ सकिएर पनि निर्णय रोकिएको छ ।

संसदीय सुनुवाइले उठाएका प्रश्न

इतिहासमा हरेक दिन

इतिहासमा एक दिन हरेकपल्ट आउँदैन । जहिले आउँछ, थाहै नपाई विगतलाई डामेर जान्छ । भविष्यका लागि कुनै कीर्ति राखेर । इतिहास फुत्त उम्केर भविष्य बनिसक्छ जसलाई सपना देखाउनेहरू उपयुक्त शब्द खोजिरहन्छन् ।

इतिहासमा हरेक दिन