ठेकेदारहरू प्रतिस्पर्धात्मक क्षमता र कार्यकुशलताका चिनिनुपर्ने हो । सरकारी सर्त पूरा गर्ने वाचासहित आयोजना सम्पन्न गर्न तम्सिनुपर्ने हो । अहोरात्र खटिनुपर्ने, कामदार खटनपटन गर्नुपर्ने । बेलैमा योग्य काम फत्ते गरेर अर्को आयोजना फुत्काउन प्रतिस्पर्धा गर्नुपर्ने हो । राज्यको कामको मान राखेर आफ्नो सम्मान हासिल गर्नुपर्ने हो ।
महिला र बालिका हिजो पनि असुरक्षित थिए र आज पनि छन् । हिंसाको प्रकृतिमा भने समय अनुसार परिवर्तन हुँदै गएको छ । बहुदलीय व्यवस्था प्राप्तिपछि महिलाले समग्र विकासको आस गरेका थिए । तर भएन । आज २९ वर्ष भएछ । आम महिला जहाँ थिए, त्यहीँ छन् ।
नि: शुल्क शिक्षाको रटान लगाएको ४४ वर्ष भएको छ । २०११ सालको नेपालको शिक्षाको प्रतिवेदनले समेत नि:शुल्क र अनिवार्य शिक्षाको वकालत गरेको पाइन्छ । तर नेपालमा शिक्षा नि:शुल्क छैन । अभिभावकले कुनै न कुनै रूपमा विद्यालयलाई शुल्क बुझाउनैपरेको छ ।
कानुनका किताब उनीहरूकै हतियारका कारखाना पादरी र प्रोफेसर उनीहरूकै जज र जेलरसमेत उनीहरूकै सबै हाकिम उनीहरूकै बर्ताेल्त ब्रेख्त, जर्मन कवि/नाटककार राजा वीरेन्द्रको निरंकुश शासनकालमा भएको थियो, नमिता–सुनिता बलात्कार र हत्याकाण्ड ।
तेह्रथुमस्थित लालीगुराँस नगरपालिकामा लिम्बु समुदायसँग सम्बन्धित चोत्लुङ पार्क (सिद्धिस्थल) बन्दैछ । त्यहाँ मेयर अर्जुन माबुहाङले लिम्बुको मुन्धुममा लिम्बुनी फूलको कुरा आउने हुनाले पार्क वरिपरि रोप्न चाहेका रहेछन् । उनले लिम्बुनी फूल कुन वनस्पति होला भनी मसँग जिज्ञासा राखे ।
त्यहीँ पर लगनखेलमा एक महिनादेखि थुप्रिएको फोहोर थान्को नलागेर के भो ? यता सात वटै देशका झन्डा झकिझकाउ माइतीघर मण्डलामा राति पनि तिहारझैं झिलझिले उज्यालो चम्किन थालेको छ ।
यसै साता काठमाडौंमा हुने चौथो बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको पहल) शिखर सम्मेलनको अन्तिम तयारी भइरहेको छ । सातवटा मुलुकका कार्यकारी प्रमुखहरू आउने यो सम्मेलन नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणका दृष्टिले अहम् कूटनीतिक महत्त्वको छ ।
केही साताअघि ४० वर्षदेखि र ६० नाघिसकेका महिलाको रगत जचायौं । जचाउनेमा धेरैजसो मासु नखाने महिला थिए । अरू पनि सातामा एकचोटि मात्रै खानेहरू थिए । शरीरमा रगत, क्याल्सियम र भिटामिन बी १२ कति छ भनेर पत्ता लगाउनु थियो ।
प्रधानमन्त्री केपी ओलीले प्रदेश नं. २ को सभालाई सम्बोधन गर्दै भनेका छन्, ‘संविधान कुनै धार्मिक ग्रन्थ होइन, यसलाई तर्क र औचित्यका आधारमा संशोधन गर्नुपर्छ । म संविधान संशोधनका लागि तयार छु ।’
निर्वाचनपछि यथास्थितिवादीहरू उत्सव–उत्साहमा देखिन्छन् । यसको कारण हो– सत्तामाथि पकड मजबुत देखिएको र पहिचान, संघीयता तथा स्वशासनको आकांक्षाले ‘राज्य’ मा सहभागिता चाहने परिवर्तनवादीलाई किनारा लगाउन सकिएको उनीहरूको अनुभूति ।
सरकारले अनिवार्य तथा नि:शुल्क शिक्षा विधेयक संसद्मा पेस गरेको छ । यसमा अघिल्लो मस्यौदाका केही राम्रा प्रावधान हटाएर र नराम्रा व्यवस्था थपेर नागरिक शिक्षाको अधिकारलाई कुण्ठित बनाउने गरी प्रस्ताव गरिएको भन्ने आरोप आएका छन् । मस्यौदाका मुख्य विषयलाई यहाँ केलाउने प्रयास गरिएको छ ।
प्रसंग १४ वर्षअघिको हो । नवलपरासीकी एक महिलाको रेडियो अन्तर्वार्ता लिनु थियो । बाहिर केहीबेर कुराकानी गरेपछि उनलाई स्टुडियोमा लगेँ । अन्तर्वार्ता सुरु भएको पाँच मिनेट मात्रै भएको थियो, उनी भक्कानिएर रोइन् । कुराकानीको विषय थियो– वैवाहिक बलात्कार । उनलाई मजाले एकछिन रुन दिएँ । हल्का भएपछि उनले व्यथा पोखिन् ।
जनै (यज्ञोपवित) लगाउने कुरा उप्कायो भने हिजोआजका सनातनी युवाले भन्ने गर्छन्– जिउमा फाल्तु धागो किन लगाउने ? धागो लगाउँदा के पाइन्छ ? ज–जसलाई जनै अल्झन मात्र लाग्छ, तिनलाई कि यज्ञोपवितको महत्त्व थाहा छैन, कि त उनीहरू यसलाई काँचो धागो मात्र ठान्छन् ।