विचार

Opinion

प्रतिपक्षलाई मौका

आर्थिक अनुशासन, मितव्ययिता अनि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा घन्काउने हाम्रा नेताहरूको बानीव्यहोरा विचित्रको छ । उनीहरू असारे विकासलाई भ्रष्टाचार पर्वकै रूपमा निरन्तरता दिन, नचाहिंँदो काम र अनावश्यक खर्च गर्न प्रख्यात छन् ।

प्रतिपक्षलाई मौका

पशुपति सिमेन्टपथ

देश बनाउने जिम्मा सिमेन्ट कारखानाहरूले लिएजस्तो छ । नेपाली निकायहरूले बुद्धि बर्कत प्रयोग गर्ने ठाउँ बिर्को लाउन खोजेझैं हुँदै छ । काठमाडौंका सम्पदामाथि जारी खेलबाड हेर्दा जसले पनि यस्तै सोच्न सक्छ ।

पशुपति सिमेन्टपथ

स्वतन्त्रतामा शंका

संसदले १० वर्षको निरन्तर छलफलपछि गतवर्ष सर्वसम्मत पारित गरेको मुलुकी ऐन सम्बद्ध कानुनबारे उठेका बहसमा नागरिक अधिकार संकुचनको विषय जोडेर जबर्जस्त व्याख्या हुनथालेका छन् ।

स्वतन्त्रतामा शंका
भाद्र १४, २०७५

शान्ति क्षेत्र कि सैन्य

बिमस्टेक शिखर सम्मेलन बिहीबार काठमाडौंमा सुरु हुँदा धेरैको ध्यान यस क्षेत्रका विकास र व्यापार सम्भावनाबारे चर्चा गर्नेमा छ । यसलाई क्षेत्रीय समन्वयको मञ्चका रूपमा सक्रिय पार्ने संकल्प देखिएकै बेला संयुक्त सैन्य अभ्यासको आन्तरिक तयारीले भने कतिको आँखीभौं ठाडा हुन थालेका छन् ।

शान्ति क्षेत्र कि सैन्य

बिमस्टेकबाट अपेक्षा

‘बिमस्टेक’ अर्थात् बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी देशहरूको प्रयासको रूपमा गठित उपक्षेत्रीय संगठनको शिखर सम्मेलन काठमाडौंमा आयोजना हुनु नेपालका लागि राजनीतिक र आर्थिक सम्बन्ध बढाउने शुभ अवसर हो ।

बिमस्टेकबाट अपेक्षा

बजारबारे हाम्रा बुझाइ

डाक्टर गोविन्द केसी अनशन बसेको बेला सामाजिक सञ्जालमा मैले दुई फरक तर्क पाएँ । स्वास्थ्य शिक्षा बजारका हातमा छाड्ने कि सरकारले हेर्ने । यसलाई प्रतिस्पर्धी बनाउन जतिसक्दो बढीलाई बजार प्रवेश गर्न दिनुपर्ने एकथरी तर्क गर्थे ।

बजारबारे हाम्रा बुझाइ

किन सम्हालिँदैन मान्छे ?

दुई वर्षअघि काठमाडौंको एउटा निजी स्कुलमा पढ्ने १३ वर्षीया किशोरी यति दुर्गन्धित भइन् कि उनका साथीहरू कक्षामा सँगै बस्न मानेनन् । उनलाई नुहाएर आउन भनियो । नुहाएर आए पनि दुर्गन्ध कमी नभएपछि शिक्षकले मसिनो गरी सोधपुछ गरे । उनले रुँदै भनिन्, ‘मलाई धर्म दाजुले नराम्रो काम गर्छ ।’

किन सम्हालिँदैन मान्छे ?

फुनगी र भुइँया

सुखलाही खोला किनारमा एउटा झुप्रो छ । एउटा मात्रै कोठा भएको झुप्रो भित्रबाट जून–तारा देखिन्छ । सप्तरी सुरुंगा–३ लक्ष्मीपुरकी गीतादेवी सदा केही महिनादेखि त्यही ओत लागेकी छन् । पति मौजे सदा क्षयरोगले बितेपछि साविकको जग्गाधनीले उठिबास लगाइदिनाले उनी खोला किनार आइपुगेकी हुन् ।

फुनगी र भुइँया
भाद्र १३, २०७५

नागरिकलाई कर, नेतालाई कार

जवाफदेही हुन्छन् भन्ने ठानिएको थियो, रवाफमुखी हुन थाले । जनताको हित हेर्छन् भन्ने सोचिएको हो, आफ्नै सेवासुविधा खोज्न थाले । अघिल्लो वर्ष विकास बजेटबाट गाडी खरिद नगर्न संघीय सरकारले निर्देशन के दिएको थियो, भाडामा लिएर चलाए । यस वर्ष त धमाधम महँगा र विलासी गाडीमा आफ्नो हात जगन्नाथ पार्न थालेका छन् ।

नागरिकलाई कर, नेतालाई कार

बिमस्टेकको बल

दुई दशक पार गरिसकेको ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास’ (बिमस्टेक) को चौथो शिखर सम्मेलन काठमाडौंमा हुनै लाग्दा यसको उपादेयता र कठिनाइबारे बहसहरू भैरहेका छन् ।

बिमस्टेकको बल

तपाईंले बोल्ने दोस्रो भाषा कुन् ?

विश्वमा भाषा तीव्र गतिमा लोप हुने क्रममा छ । भाषाविद्हरू भन्छन्, ‘हरेक दुई सातामा एउटा भाषा मर्छ ।’ नेपालको जनगणनालाई हेर्‍यो भने उल्टो देखिन्छ । हरेक जनगणनामा यहाँ बोलिने भाषाको संख्या बढिरहेको हुन्छ ।

तपाईंले बोल्ने दोस्रो भाषा कुन् ?