विचार

Opinion

खेल होइन भन्दाभन्दै पदक

जमिनबाट हावामा छलाङ मार्नु । हावामा कावा खाँदै फेरि जमिन टेक्नु । त्यसरी नै नेपाल छोटो तयारीमा एसियाड गयो । प्याराग्लाइडिङलाई पनि समावेश गर्ने भनिएपछि गत माघदेखि तयारी थालिएको मात्र थियो, पहिलो खेपमै रजत पदक आयो ।

खेल होइन भन्दाभन्दै पदक

बिमस्टेक बरु वास्तविक

‘बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास’ अर्थात बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ । १९ वर्षमा ४ वटा शिखर सम्मेलन गरेको तर प्रगति विवरण भने सन्तोषजनक नभएको धेरैले स्वीकारेका छन् ।

बिमस्टेक बरु वास्तविक

बैलको अन्त्यालेख

धनुषा सहिदनगर–४, ननुपट्टीका राजदेव विन (६०) ले सुनाए, ‘बैल (गोरु) को संख्या घट्दै गयो ।’ उनी विगतमा हलो जोत्थे । सर्लाही गोडैताका किसान महेश ठाकुर पछिल्लो डेढ दशकमा मधेसमा गोरु ह्वात्तै घटेको बताउँछन् ।

बैलको अन्त्यालेख

कहाँ चुक्दै छ कांग्रेस ?

भारतीय साहित्यकार निर्मल बर्माले भनेका छन्, ‘भविष्यप्रति दासभाव र अतीतप्रति सम्मोहन एउटै सिक्काका दुई पाटा हुन् । भविष्यप्रति समर्पण प्रगतिशील हुँदैन, किनभने ऊसंँग इतिहासको कसौटी छ ।

कहाँ चुक्दै छ कांग्रेस ?

आइमाईको बुद्धि !

परापूर्व कालदेखि पूर्व र पश्चिम दुवैतिर लिङ्गकेन्द्री पुरुष विचारधारा एवं पितृसत्तात्मक दृष्टिकोणले प्रबल रूपमा जरो गाडेकाले समाजमा नारीको अवस्थिति प्रतिकूल र दयनीय बनाइएको पाइन्छ । पूर्वमा वैदिक युगमा महिलाको स्थिति सम्मानजनक थियो ।

आइमाईको बुद्धि !

दलित आन्दोलनको लय

प्रगतिशील र धेरै समस्याको समाधान दिएको भनिएको ‘नेपालको संविधान’ दलितको सवालमा भने पहिलेभन्दा अनुदार छ । मूलधारको राजनीति समृद्धिको यात्रामा लागेको छ ।

दलित आन्दोलनको लय
भाद्र २०, २०७५

महिला उद्यमको उल्झन

छोरीहरू जो सपना देख्छन्, ठूली भएपछि भिजन भएका महिला बन्छन् भन्ने पश्चिमा लोकोक्ति छ । पूर्वमा पनि त्यही हो । छोरीका लागि सजिलो छैन । सानी होउन् कि ठूली । सानीका समस्या सानै होलान्, आम नेपाली महिलाका समस्या पुरुषका तुलनामा ठूला छन् ।

महिला उद्यमको उल्झन

विद्युतीय सवारी सम्भव छ

सन् १८८१ मा फ्रान्समा विद्युतीय रिक्सा बनेको थियो । तर त्यो ३ पाङ्ग्रे रिक्सा घोडाको टाँगाभन्दा ढिलो कुद्ने भएकाले त्यति महत्त्व पाएन । पहिलो पटक अमेरिकाको न्युयोर्कमा ३२ किमि प्रतिघन्टा गति भएका विद्युतीय ट्याक्सी चलाएपछि विद्युतीय गाडीले फड्को मार्न थाल्यो ।

विद्युतीय सवारी सम्भव छ

वन र बारी वारि र पारि

आधुनिक विकासले कृषि र वन क्षेत्रको सम्बन्धविच्छेद गराएको छ । एकल र सफा खेतीका नाममा आधुनिक कृषि विज्ञान तथा खेती र वन जोड्ने समुदायमा आधारित वनपाखालाई वन विज्ञानको छुट्टा–छुट्टै कन्तुरमा राखिएको छ ।

वन र बारी वारि र पारि

संहिता : पत्रकारलाई प्रतिकूल कसरी ?

भदौ १ बाट लागू मुलुकी अपराध (देवानी र फौजदारी) संहिता, २०७४ ले चिकित्सक र पत्रकार त्रसित एवं विचलित छन् । संहितामा पेसागत स्वतन्त्रता नियन्त्रण गर्ने र पेसाकर्मीको घाँटीमाथि तरवार झुन्ड्याउने प्रावधान देखेर पेसाकर्मीको सातो उडेको छ ।

संहिता : पत्रकारलाई प्रतिकूल कसरी ?

उपचारमा बदनियतको उपचार

मुलुकी अपराध संहिता ऐनको इलाज सम्बन्धी कसुरमाथि चिकित्सकहरूले आपत्ति जनाइरहेका छन् । उनीहरू आन्दोलनमै उत्रिए । सरकार ऐन संशोधन गर्न सोमबार सहमत भएपछि आन्दोलन तत्काललाई स्थगित छ ।

उपचारमा बदनियतको उपचार