अन्य
श्रावण २, २०७६

अल्फाबिटा अस्ट्रेलियन एजुकेसन फेयर जुलाई २४ मा

यस वर्षको अल्फाबिटा अस्ट्रेलियन एजुकेसन फेयर जुलाई २४ गते हुने भएको छ ।  अल्फबिटाका बुद्ध नगरस्थित कार्यालयमा हुने उक्त मेलामा अस्ट्रेलियका २० वटा विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागी हुनेछ । 

असार ३०, २०७६

सांसद यादवद्वारा एक महिना बराबरको तलब बाढी पीडितलाई दिने घोषणा

संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले आफ्नो एक महिना बराबरको तलब बाराका बाढी पीडितहरुलाई दिने घोषणा गरेका छन् ।

असार १९, २०७६
जेष्ठ २३, २०७६

रामकृष्णको ‘विश्वास’

डा. रामकृष्ण निरौला गायक छविसाथ अघि आएका छन् । अस्ट्रेलियालाई कर्मभूमि बनाउँदै आएका उनले ‘विश्वास’ बोलको गीत श्रोतामाझ ल्याएका छन् ।

जेष्ठ २२, २०७६

विश्व स्काउट भेलामा नेपालको झण्डा फहराउँदै अनिश 

नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जम्बोरीमा नेपालको झण्डा फहराउने भएका छन् । लुइँटेलले नेपालको संविधान, नेपाली झण्डा र विश्व स्काउटको जम्बोरीको झण्डालाई विश्वकै सर्वोच्च शिखरमा पु¥याएका थिए ।

जेष्ठ १४, २०७६

भारतीय दूतावासद्वारा क्याम्पस भवन निर्माण

भारतीय दूतावासले उदयपुरको चौदण्डीमा एक क्याम्पस भवन निर्माण गरेको छ । दूतावासका अनुसार स्थानीय नारद आदर्श शिक्षा क्याम्पसको निर्माण कार्य यसै साता पुरा भएको हो ।

जेष्ठ ११, २०७६

त्रिविमा राजनीतिक भागबन्डा रोक्न माग

त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबन्डा नरोकिए नेविसंघले आन्दोलन गर्ने चेतावनी दिएको छ । नेविसंघ त्रिवि इकाई समितिले नवआगन्तुक विद्यार्थीलाई लक्षित गरि आयोजना गरेको कार्यक्रममा बोल्दै नेविसंघका नेताहरुले यस्तो चेतावनी दिएका हुन् ।

जेष्ठ ३, २०७६

किवानिज क्लबद्वारा विद्यार्थीलाई सहयोग

किवानिज क्लब अफ हिमालयले ललितपुरस्थित चोइना विना गुरु गणेश आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ । घरेलु कामदार र विपन्न वर्गका विद्यार्थीहरु अध्ययनरत उक्त विद्यालयका ६५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष रोशन तिम्सिनाले बताए । 

जेष्ठ २, २०७६
वैशाख २८, २०७६

मुलुकको स्तरोन्नति र वाम घोषणापत्र प्राथमिकतामा

दिगो विकास लक्ष्य, मुलुकको स्तरोन्नति र वाम घोषणापत्रलाई प्राथमिकतामा राखी आगामी वर्षको बजेट बन्ने भएको छ  । अर्थमन्क्री युवराज खतिवडाले शुत्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा आगामी बजेटको सिद्धान्त र प्राथमिकता अर्थात प्रि–बजेट पेस गर्दै उक्त प्राथमिकताका साथ दिगो आर्थिक वृद्धि केन्द्रित बजेट निर्माण हुने जनाएका छन्  ।