२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

संविधानसभा असफल हुन दिंदैनौं : ओली

काठमाडौं — एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा असफल हुन नदिने प्रतिबद्धता जनाएका छन् । सञ्चारकर्मीहरुसित अध्यक्ष ओलीले पहिलो एक वर्ष असफल भए पनि पूरै संविधानसभा असपल नहुने बताए ।

संविधानसभा असफल हुन दिंदैनौं : ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा असफल हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
संविधानसभा भवनबाट बाहिरनेक्रममा बिहीबार साँझ सञ्चारकर्मीहरुसित अध्यक्ष ओलीले पहिलो एक वर्ष असफल भए पनि पूरै संविधानसभा असपल नहुने बताए । 'व्यवधान पुर्‍याउने पनि अवधि हुन्छ,' एमाओवादीको अवरोधबारे उनले भने, 'तर संविधानसभा असफल हुन दिंदैनौं ।'
ओलीले संविधानसभामा अवरोध गर्दैमा संविधानसभा कब्जा भएको भनी नबुझ्न एमाओवादीलाई आग्रह गरे ।


प्रकाशित : माघ ९, २०७१ ००:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?