एनसेलको एसईई सिम

काठमाडौँ — टेलिकम सञ्चालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीका लागि पहिलो सिम अफर प्रस्तुत गरेको छ । यसको मूल्य १ रुपैयाँ कायम गरिएको छ ।

एनसेलको एसईई सिम

सिममा दिन र रातको डाटा प्याकहरू, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माई फाइभ समाविष्ट रहेको जारी विज्ञप्तिमा छ । सिम लिन विद्यार्थीले एसईईको प्रवेश कार्ड र अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान लिएर आउनुपर्नेछ ।

प्रकाशित : वैशाख ८, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?