२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

अमेरिकन स्पोर्ट ब्राण्ड 'च्याम्पियन' अब नेपालमा

काठमाडौँ — आरपी ग्रुपले अमेरिकन स्पोर्ट ब्राण्ड च्याम्पियन नेपालमा भित्र्याएको छ । यस ब्राण्डद्वारा उत्पादित स्पोर्ट वेयरहरु विश्वभरि नै अत्यधिक रुचाइएको कम्पनीको दाबी छ ।  

अमेरिकन स्पोर्ट ब्राण्ड 'च्याम्पियन' अब नेपालमा

हाल यस कम्पनीले महिला, पुरुष तथा बालबालिकाका लागि हुडी, सिलिभ, ग्राफिक टिज, ज्याकेट, आउटर, पेन्ट, सर्ट, जुत्ता, ब्याज लगायतका फेसनेबल तथा स्पोर्टस वेयरहरु उत्पादन गर्दै आइरहेको छ ।


अहिलेलाई काठमाडौंको दरबारमार्ग र ललितपुरको कुमारीपाटीमा यसको सोरुम रहने आरपी ग्रुपले जनाएको छ ।


प्रकाशित : वैशाख २७, २०७६ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?