१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४
हाम्रो नेपालमा

Our-nepal

विजिता र लजु पहिलो

नेपाली विद्यार्थी विजिता पन्थी र लजु श्रेष्ठ ‘पाकिस्तानी राजदूत निबन्ध लेखन तथा वतृत्वकला’ प्रतियोगितामा पहिलो भएका छन् । नेपालस्थित पाकिस्तानी दूतावासले आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा पहिलो हुँदै विजिता र लजुले जनही ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

चैत्र ९, २०७३

पश्चिम वायुले छिनछिनमै बदलाव

पश्चिमी वायु बाटो बदल्दै पूर्वतिर सर्दै आएकाले मौसममा छिनछिनमा बदलाव आइरहेको मौसमविद्हरूले विश्लेषण गरेका छन् । ‘पश्चिमबाट आउने वायु नियमित जस्तो छैन,’ काठमाडौं विश्वविद्यालयमा जलवायु विज्ञानका प्राध्यापक तथा वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले कान्तिपुरसित भने, ‘उत्तरपश्चिम हुँदै आउनुपर्ने वायुले बाटो बदलेको देखिन्छ, त्यही भएर असर पनि फरक देखिएको छ ।’

चैत्र ७, २०७३

टिकट लिन युवाको दौडधुप

वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा आकांक्षा राख्दै उम्मेदवारीका लागि युवा पुस्ताको दौडधुप चलेको छ । मुख्य दलका युवा कार्यकर्ता र नेताहरू जिल्लादेखि केन्द्रसम्म टिकट पार्न कसरत गर्दै छन् ।

चैत्र ५, २०७३
चैत्र २, २०७३

गोही संकटमा

चितवन निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रले विभिन्न नदीमा १ हजार २ सय २६ वटा गोही छाडेको छ । गत वर्षसम्म १ हजार ५६ गोही छाडेकामा नदीमा १ सय ९८ वटा मात्र फेला परेका थिए । बाँकी सबै भारतीय नदी क्षेत्रमा पुगेको निकुञ्जले जनायो । यस वर्ष गोही गणना गरिएको छैन ।

गोही संकटमा
फाल्गुन २७, २०७३

नक्कली नागरिकतामा तिब्बतीलाई मुद्दा

जिरी गाविसलाई स्थायी ठेगाना उल्लेख गरी नेपाली नागरिकता लिएकी एक तिब्बती युवतीविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । २६ वर्षीया याङदोङलाई नक्कली नागरिकता र राहदानी बोकेको आरोपमा अध्यागमन विभागले दुई साताअघि काठमाडौंमा पक्राउ गरेको थियो ।

फाल्गुन २५, २०७३

पश्चिमाञ्चल महिला महोत्सव सुरु

पश्चिमाञ्चल महिला महोत्सवको नवौं संस्करण मंगलबारदेखि कुश्मामा सुरु भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर यहाँको रेडियो दिदीबहिनीले महोत्सवको आयोजना गरेको हो ।

पश्चिमाञ्चल महिला महोत्सव सुरु
फाल्गुन २०, २०७३

सेनेटरी प्याड घरमै

क्याङ ९ खुइँजरीकी १९ वर्षीया देवी पुनलाई महिनावारी हुँदा एउटै समस्याले सताउँथ्यो । गाउँमा खोजेका बेला सेनेटरी प्याड नपाइने । ‘प्याड नभएकै कारण गाउँमा पढ्ने बेलासम्म कति दिन स्कुल छुटाएर बसें,’ उनले भनिन्, ‘गाउँका सबै साथीको समस्या एउटै थियो ।’ महिनावारी हुँदा बग्ने रगत लुकाउन र सरसफाइमा ध्यान दिन नसकेकै कारण अझै पनि धेरै छात्राको स्कुल छुट्ने उनले बताइन् ।

सेनेटरी प्याड घरमै
माघ २७, २०७३

आयोडिनयुक्त नुन सेवन गर्ने बढे

दशक लामो प्रयासपछि मध्य तराईका अधिकांश बासिन्दाले आयोडिनयुक्त नुन खान थालेका छन् । विगतमा चेतना अभावमा खुला तथा ढिके नुन सेवन गर्थे ।