कडा आन्दोलन रे !

काठमाडौँ — हरेक वर्ष विद्यार्थी संगठनहरू निजी विद्यालयहरूका विरुद्ध कडा आन्दोलनको घोषणा गर्छन् । पात्रहरू तिनै हुन्, मुद्दाहरू त्यही हुन् । अघिपछि बिरालो र कुकुरको जस्तो व्यवहार गर्ने सबै विद्यार्थी संगठनहरू एकजुट भएको नाटक मञ्चन गर्छन् । नपत्याए एक/दुई वर्ष अघिका पत्रपत्रिका वा अन्य समाचारका स्रोतहरू हेर्नुहोस् । बगेको खोला फर्कंदैन, बढेको शुल्क घट्दैन भनेजस्तो हुञ्छ । निजी स्कुलहरूको व्यापार वा उद्योग मज्जाले चल्छ । हेर्दै जानुहोस््, विस्तारै जेठको मध्यदेखि कडा आन्दोलनको घोषणा गर्नेहरूको मुख बन्द हँुदै जान्छ । अनि उनीहरूको मुख बन्द गराउने जादु के हो ? कडा आन्दोलन भन्या के हो ?– खगेन्द्र बीसी दैलेख ।

कडा आन्दोलन रे !

हरेक वर्ष विद्यार्थी संगठनहरू निजी विद्यालयहरूका विरुद्ध कडा आन्दोलनको घोषणा गर्छन् । पात्रहरू तिनै हुन्, मुद्दाहरू त्यही हुन् । अघिपछि बिरालो र कुकुरको जस्तो व्यवहार गर्ने सबै विद्यार्थी संगठनहरू एकजुट भएको नाटक मञ्चन गर्छन् । नपत्याए एक/दुई वर्ष अघिका पत्रपत्रिका वा अन्य समाचारका स्रोतहरू हेर्नुहोस् । बगेको खोला फर्कंदैन, बढेको शुल्क घट्दैन भनेजस्तो हुञ्छ । निजी स्कुलहरूको व्यापार वा उद्योग मज्जाले चल्छ । हेर्दै जानुहोस््, विस्तारै जेठको मध्यदेखि कडा आन्दोलनको घोषणा गर्नेहरूको मुख बन्द हँुदै जान्छ । अनि उनीहरूको मुख बन्द गराउने जादु के हो ? कडा आन्दोलन भन्या के हो ?
– खगेन्द्र बीसी
दैलेख

प्रकाशित : वैशाख ७, २०७५ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?