नानीको मनोविज्ञान

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुरमा बुधबार प्रतिमा भट्टराईको ‘के सिक्छन् नानीहरू ?’ शीर्षकको लेख घतलाग्दो छ ।

नानीको मनोविज्ञान

सहरको व्यस्त जीवन भए पनि साना नानीहरूको मनोविज्ञान बुझेर समय दिनुपर्नेमा लेखको जोड छ । यस्तो लेखले अभिभावकको आँखा खोल्न मद्दत गर्छ ।
– केबी शाही
मीनभवन, काठमाडौं

प्रकाशित : श्रावण ३१, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?