कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मुद्रामा नेपाल संवत्

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको दस वर्ष भइसक्यो । तर घोषणा बाहेक यसबारे थप काम भएको छैन । नेपाल संवत् राष्ट्रिय गौरव हो । यो ऐतिहासिक कालदेखि आधिकारिक र सामाजिक प्रचलनमा थियो ।

मुद्रामा नेपाल संवत्

देशको नाममा स्थापित यो एकमात्र संवत् हो । राष्ट्रिय संवत्लाई सम्मानित स्थानमा राख्नुपर्छ । नेपाल संवत्लाई नेपाली मुद्रामा समावेश गर्नुपर्छ । पहिला पनि नेपाली मुद्रामा नेपाल संवत् राख्ने गरिन्थ्यो । नेपाली नोट र सिक्कामा नेपाल संवत् राखेर राष्ट्रिय गौरव बढाइयोस् ।
– केआर तुलाधर
काठमाडौं

प्रकाशित : श्रावण ३१, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?