कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कर्मचारीमा राजनीतिक रङ

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारी संगठनका पदाधिकारीले आफूभन्दा माथिल्लो पदका कर्मचारीमाथि हातपात प्रयास गरेको घटना लाजमर्दो छ ।

कर्मचारीमा राजनीतिक रङ

सरुवाको सेटिङ तुरुन्तै नमिलाइदिएको झोँकमा कर्मचारी संगठनका पदाधिकारीहरू अराजक रूपमा प्रस्तुत हुनु विडम्बनापूर्ण छ । सरकारी निकायमा भएको यस खाले क्रियाकलापको गम्भीर छानबिन हुनुपर्छ । दोषी भए जोकोहीलाई कारबाही गरिनुपर्छ । राजनीतिक रङले पञ्चखत माफ गर्ने प्रवृत्ति रोकिनुपर्छ ।
– श्यामसुन्दर कुइँकेल
हाँडीगाउँ, काठमाडौं

प्रकाशित : श्रावण ३१, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?