कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

करको दर

काठमाडौँ — राम्रो अनुशासन दिने घर हुनुपर्छ
अप्ठ्यारोमा आफन्तको भर हुनुपर्छ

करको दर

राम्रो अनुशासन दिने घर हुनुपर्छ
अप्ठ्यारोमा आफन्तको भर हुनुपर्छ
समाजमा अपराध तब मात्र घट्छ
ऐन, नियम, कानुनको डर हुनुपर्छ
अघिपछि जो–जो जहाँ भए पनि सबै
अन्तिम क्षणमा सन्तान वरपर हुनुपर्छ
बढाएर मात्र हुन्न आय स्रोतकै लागि
जनताले तिर्न सक्ने कर हुनुपर्छ ।
– बद्री सिवाकोटी
सुनखानी, दोलखा

प्रकाशित : भाद्र ४, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?