समाजवादको गुणगान मात्रै

काठमाडौँ — लोकराज बरालजस्ता विश्लेषकले समाजवादको यथार्थ केलाउनुभन्दा पञ्चायती ढर्रामा गुणगान मात्र गाउनु त्यति सुहाएन । संविधानत: घोषित समाजवादी देशमा पुँजीवाद अंँगालेर टिक्न सफल भएका केही बाहेक भारतमात्र जस्तो लाग्छ ।

समाजवादको गुणगान मात्रै

समाजवादले क्षमतावानलाई निष्क्रिय तुल्याएर सबैलाई समान बनाउने र पिछडिएकालाई नउकास्ने प्रमाणित भएपछि नै विश्वले त्याग्यो । मानववाद भन्दा ठूलो अन्य कुनै वाद छैन ।
– शुक्रराज आचार्य
नयाँबजार, कीर्तिपुर

प्रकाशित : भाद्र ५, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?