२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ध्वनि प्रदूषण

काठमाडौँ — केही समय पहिले वीरगन्ज सहरमा प्लाष्टिकका झोला तथा हर्न कानुनी रूपमै निषेध गरिएको थियो । यो खबरले नागरिकले केही राहत महसुस गरेका थिए ।

प्लाष्टिकका झोलाले उत्पन्न गर्ने वातावरण प्रदूषण तथा स्वास्थ्यमा पर्ने प्रतिकूल असरबाट छुटकारा पाइएला भन्ने सोचेका थिए । तर वीरगन्ज सहरमा नत प्लाष्टिकका झोला बन्द भयो, न ध्वनि प्रदूषण कम भयो । प्लाष्टिकका झोला पसलहरूमा सहज रूपमा प्रयोग गर्दा पनि अनुगमन गर्ने निकाय मौन छ । कागजी रूपमा गरिएको निर्णयले मूर्तरूप दिन सकिरहेको छैन । वीरगन्ज सहरमा ध्वनि प्रदूषण निकै बढेको छ ।

– प्रमोद पौडेल, वीरगन्ज

प्रकाशित : माघ २, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?