अनशनमा राजनीतिक गन्ध

काठमाडौँ — ३० गते प्रकाशित सत्याग्रही डा.गोविन्द केसीको ‘सरकारले धोका दियो’ मर्मस्पर्शी लाग्यो । डा.केसीको स्वास्थ्य खस्कँदै गएकोले सरकारले अविलम्ब संवाद गर्नैपर्छ ।

तर कताकता यसपल्ट उनको अनशनमा राजनीतिको गन्ध आए जस्तो छ । डा.केसीको अनशनमा कुनै राजनीतिक गन्ध आउनु ठिक होइन ।

– डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : माघ २, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?