कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बोलीमा विश्वास

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री भाषणमा भ्रष्टाचार गर्न दिन्नँ भन्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकले घूस लिएको सम्बन्धी भिडियो प्रधानमन्त्री कार्यालयसहित केही उच्चपदस्थ कर्मचारी समक्ष चार महिनाअगाडि नै पुगिसकेको रहेछ ।

समाचारअनुसार यस विषयमा प्रधानमन्त्री केपी ओली, उनका राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, कानुनमन्त्री भानुभक्त ढकाल, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, महान्यायाधिवक्ता अग्नि खरेललगायत जानकार थिए । राजनारायण पाठकले घूस लिएको विषयमा जानकारी हुँदाहुँदै पनि कारबाही प्रक्रिया किन अघि बढाइएन ? कि पाठकलाई बचाउन खोजिएको हो ?
–लक्ष्मण श्रेष्ठ, कुपन्डोल, ललितपुर

प्रकाशित : फाल्गुन ५, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?