कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घिसिङको देन

कान्तिपुर संवाददाता

काठमाडौँ — फागुन ४ गते कान्तिपुरमा प्रकाशित ‘उज्यालोका अभियन्ता’ समाचारले आम नेपालीलाई छोएको हुनुपर्छ । लोडसेडिङ बढेर दिनको १८ घन्टाको लोडसेडिङ पुगेको थियो ।

घिसिङ विद्युत प्राधिकरणमा आइसकेपछि जनता लोडसेडिङको समस्याबाट मुक्त भएका छन् । रामेछापको विकट गाउँमा जन्मेका घिसिङले नेपाल उज्यालो बनाएका छन् । यो काममा उनले धेरै चुनौती सामना गर्नुपर्‍यो । तर देशले उनलाई अति माया गरेको छ । देशमा कुलमान जस्ता साहसिक र इमानदार सन्तान अरु दुई–चारजना भइदिने हो भने नेपालमा सबै क्षेत्रमा उज्यालो आउँथ्यो कि †
– केपी अधिकारी, भैंसेपाटी, ललितपुर

प्रकाशित : फाल्गुन ६, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?