रोजगारी कार्यक्रममा शंका

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेर केही गर्ने प्रयत्न गरेको छ ।

चरम बेरोजगारी र महँगीको मारमा परेका जनतामा केही उत्साह भर्ने कामका रूपमा यसलाई लिन सकिन्छ । सरकारको यो योजनालाई सुरुमै आलोचना भने गरिहाल्न मिल्दैन । तर यो वास्तविक बेरोजगारसम्म पुग्नेमा भन्ने आशंका गर्न सकिन्छ । यो योजनामा नक्कली बेरोजगारको हालिमुहाली हुनसक्छ । नातावादको छायामा परेर वास्तविक बेरोजगार लाभान्वित नहुन सक्छन् । यो योजनालाई प्रभाकारी बनाउन सरकारसँगै कर्मचारीतन्त्रको पनि ठूलो हात हुनेछ ।
– अशोक तिमल्सिना, ढुंखर्क, काभ्रेपलाञ्चोक

प्रकाशित : फाल्गुन ६, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?