कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

महासचिव जग्गा विवादमा

काठमाडौँ — नेकपा महासचिव पौडेलको नाममा आएको सरकारी जग्गा कसरी र के कारण उनको नाममा आयो ? के सुशासन यही हो ?

भ्रष्टाचारीलाई कारबाही गर्छु भन्दै हिँड्ने प्रधानमन्त्री के गर्दैछन् ? विष्णु पौडेलमाथि किन कारबाही बढेन ? के नेता तथा कार्यकर्तालाई जे गरे पनि कानुन लाग्दैन ? पहिलो पटक प्रधानमन्त्री भएको बेला कमाएको इज्जत यस्ता नेतालाई बर्खास्त नगरे रहला र ? प्रधानमन्त्रीले निम्न काममा ध्यान दिनसके राम्रो हुनेछ ।
१. ३३ किलो सुन काण्डका दोषीलाई कारबाही
२. निर्मला पन्तका बलात्कारी तथा हत्यारालाई कारबाही
३. यातायात क्षेक्रमा सिन्डिकेट लागु गर्नेलाई कारबाही
४.वाइड बडी विमान खरिदमा घोटला गर्नेलाई कारबाही
५. बालुवाटारको सरकारी जग्गा व्यत्तिको नाममा नामसारी गर्नेलाई कारबाही ।
–प्रकाश पन्थी, मदाने गापा–७, गुल्मी

प्रकाशित : वैशाख ५, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?