कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बढ्दो भ्रष्टाचार

काठमाडौँ — पछिल्लो समय भ्रष्टाचार शृंखला बढेको छ  । सरकारको त्यस्तो कुनै निकाय छैन, जहाँ भ्रष्टाचार हुँदैन  ।

दुई तिहाइ मतको सरकार गठनसँगै आम मानिसमा आशा चुलिएको छ । सरकारले भ्रष्टाचार अन्त्यसँगै समृद्धिको ढोका खोल्नेछ भन्ने आशामा धेरै थिए । सरकार गठनपश्चात् भ्रष्टाचारका ठूलठूला काण्ड बाहिर आउन थाले ।

जनसरोकारसँग जोडिएका मालपोत, विद्युत् प्राधिकरण, नगरपालिका, खाद्य तथा गुणस्तर, प्रहरी प्रशासनलगायत धेरै संस्थामा खुलमखुला भ्रष्टाचार भइरहेका छन् तर मन्त्री, प्रधामनमन्त्री भाषण, वक्तव्य र गालीगलौजमा मात्रै सीमित छन् । भ्रष्टाचार सिंहदरबारदेखि झाँगिएर स्थानीय तहसम्म पुग्यो । सरकारको यही रवैयाले भ्रष्टाचार झनै बढ्नेछ ।
–रामकृष्ण बराल, जोरपाटी–२, काठमाडौं

प्रकाशित : वैशाख ८, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?