कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

केन्द्रीकृत मानसिकता

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीय तहको स्वायत्तता सम्बन्धमा दिएको अभिव्यक्ति पाच्य छैन  ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न गरिएका संघर्षलाई ओझेलमा पार्नेगरी आएको अभिव्यक्तिले स्थानीय स्वायत्तता र विकासप्रति सरकारी धारणालाई प्रस्ट पारेको छ । संविधानमै व्यवस्था भएका केन्द्र, प्रदेश र स्थानीय सरकारलाई केन्द्रको इकाइ भन्नुले प्रधानमन्त्रीको केन्द्रीकृत र एकतन्त्रीय भावना उजागर गरेको छ ।
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?