कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

युगान्तकारी निर्णय

कान्तिपुर संवाददाता

पाकिस्तानले शिमला सम्झौता गरे पनि राष्ट्र संघ गुहार्न छोड्दैन  । हाल पनि उसले ट्रम्पलाई गुहार्‍यो  ।

ट्रम्पले पनि मध्यस्थता गर्ने भनिदिए । चीन त विरोधमा छ नै । बिग्रिएको कुरा सच्याउन धेरै इच्छाशक्ति चाहिन्छ र मूल्य पनि चुकाउनुपर्छ । इच्छाशक्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देखाइदिए । मूल्य के चुकाउन बाँकी छ, त्यो भविष्यको गर्भमा छ । कश्मीरले कम्ती मूल्य चुकाएर यस मुकाममा पुगेको छैन । डराएको राजनेताले केही गर्न सक्दैनन् । राहुल र सोनिया गान्धी चुप छन् । नेहरूको गल्ती सच्याउन उनीसंँग अवसर आएको छ । भारतभरि मिठाइ बाँडिएको छ । युगान्तकारी निर्णय भएको छ । हामीले बचपनदेखि सुन्दै आएको समस्याको समाधान आफ्नो जीवनकालमा नै देख्न पाएका छौं ।
– डा.शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : श्रावण २३, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?