१० तस्बिरमा हेर्नुहोस् जितपछिको उत्साह

तस्बिर : अंगद ढकाल

काठमाडौं — आइसीसी क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटको ठूलो अन्तरले पराजित गर्न सफल भएको छ । शनिबार ५ विकेटको हार बेहोरेको नेपालले सोमबार ७ विकेटको जित निकालेपछि खेलाडी तथा दर्शक दुवै निकै उत्साहित देखिएका थिए ।

आइसीसी क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटको ठूलो अन्तरले पराजित गर्न सफल भएको छ ।

शनिबार ५ विकेटको हार बेहोरेको नेपालले सोमबार ७ विकेटको जित निकालेपछि खेलाडी तथा दर्शक दुवै निकै उत्साहित देखिएका थिए ।









प्रकाशित : फाल्गुन ३०, २०७३ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्