कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

६९ वर्षमा एसईई परीक्षा दिने वृद्धको दैनिकी २० फोटोमा हेर्नुहोस्

राेयटर्स

स्याङ्जा — स्याङ्जाका ६९ वर्षीय दुर्गेस कामी बिहीबारदेखि सुरु भएको एसईई परीक्षामा सामेल छन् । स्याङ्जाको कालभैरव उच्च माविमा अध्ययनरत कामीले आफ्ना नातिनातिना सरहकाहरुसँगै परीक्षामा सामेल भएका हुन् ।

याे पनि पढ्नुहाेस् -

एसईई दिँदै ६९ वर्षीय वृद्ध

१६ वर्षअघि पत्नीको मृत्युपछि एक्लोपन भुलाउन उनी कक्षा १ मा भर्ना भएका हुन् । एक वर्षअघि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका लागि नभेष चित्रकारले उनको घर पुगेर उनको दैनिकी क्यामेरामा कैद गरेका थिए ।

सबै तस्बिरहरु : नभेष चित्रकार/राेयटर्स

प्रकाशित : चैत्र ३, २०७३ १६:२४

प्रतिक्रिया
पठाउनुहोस्