कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंको चैते झरी (फोटो फिचर)

शब्द/तस्बिर : अंगद ढकाल

काठमाडौं — अहिलेको राजनीतिक अवस्था जति चिसो र तरल अवस्थामा छ शुक्रबार बेलुकादेखिको बदलीले काठमाडौं मौसमलाई पनि चिसो बनाइदिएको छ । शुक्रबार सुर्यास्त हुँदा नहुँदै हावाहुरीसहितको पानीले ल्याएको चिसो शनिबार दिनभर पनि कायमै रह्यो । शनिबार बिहान मौसम केही सफा भए पनि दिउँसो पुन: परेको पानी यहाँको तापक्रम केही घटेको छ र चिसो हावाको बहावले सर्वसाधारणलाई थन्काइसकेको न्यानो कपडा झिक्न बाध्य पारेको छ ।

अहिलेको राजनीतिक अवस्था जति चिसो र तरल अवस्थामा छ शुक्रबार बेलुकादेखिको बदलीले काठमाडौं मौसमलाई पनि चिसो बनाइदिएको छ । शुक्रबार सुर्यास्त हुँदा नहुँदै हावाहुरीसहितको पानीले ल्याएको चिसो शनिबार दिनभर पनि कायमै रह्यो ।

शनिबार बिहान मौसम केही सफा भए पनि दिउँसो पुन: परेको पानी यहाँको तापक्रम केही घटेको छ र चिसो हावाको बहावले सर्वसाधारणलाई थन्काइसकेको न्यानो कपडा झिक्न बाध्य पारेको छ ।

शनिबार दिउँसो अनपेक्षित रुपमा परेको पानीले धेरैलाई रुझायो । यस्तै केही दृश्य मैले आफ्नो लेन्समा कैद गर्ने कोसिस गरेको छु ।

प्रकाशित : चैत्र ५, २०७३ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्