३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

फेसनमान्डुको क्याटवाक (फोटोफिचर)

तस्बिर : प्रताप थापा

काठमाडौं — शुक्रबार काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित तेस्रो ‘फेसनमान्डु रन्वे शो’मा नेपाली र विदेशी मोडलको सहभागितामा सम्पन्न भयो । एफआरएस वर्ल्डको आयोजनामा भएको उक्त फेसन शोमा सिड्नी र नेपालका डिजाइनरहरूले बनाएका पहिरन प्रस्तुत गरिएको थियो ।




































प्रकाशित : भाद्र २४, २०७४ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्