१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सिंहदरवारभित्रको पार्किङ झन् लथालिङ्ग (फोटोफिचर)

शब्द/तस्बिर : अंगद ढकाल

काठमाडौं — काठमाडौं त्यसै पनि अस्तव्यस्त सहर हो । रिङरोडभित्रको सवारी चाप र जथाभावी पार्किङले हिंडिनसक्नु भएको छ । काठमाडौंको बाहिरी वातावरणभन्दा केही शान्त रहेको सिंहदरवार पनि झन् लथालिङ्ग भएको छ ।

  प्रकाशित : भाद्र २६, २०७४ १८:३२

प्रतिक्रिया
पठाउनुहोस्