कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

भारतीय सीमावर्ती गाउँमा यसरी भइरहेछ चुनाव प्रचार

लक्ष्मी साह

बारा — भारतीय सीमावर्ती दशगजासित जोडिएका बाराको गाउँहरु छतवा, विश्रामपुर, मुसहर्वा, मटिअर्वा, बलिरामपुरलगायतका क्षेत्रमा राजनीतिक दलहरुले चुनावको प्रचार तीब्र बनाएका छन् ।

तल दशगजाको पिलर र माथि प्रचारको ब्यानर झुन्ड्याइएको छ । कतै ब्यानरमा मधेस आन्दोलनको क्रममा गोली लागेको तस्बिर र आन्दोलनको झलकहरुको तस्बिर राखेर प्रचार गरिदैँछ ।

कतै भविष्यका कर्णधार बालबालिकालाई प्रचारमा कडा स्वरमा बजाइने डिजे बाजाको गीतसँगै नाचगान गराइँदैछ ।

प्रकाशित : भाद्र २९, २०७४ १३:००
प्रतिक्रिया
पठाउनुहोस्