कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपाली कागजको चंगा (तस्बिरहरु)

तस्बिर : इलिट जोशी

काठमाडौं — दसैंको रोनक भनेको चंगा पनि हो । बर्खा सकिएर सफा भएको निलो आकाशमा रंगिचंगी चंगा देखेर कसलाई राम्रो लाग्दैन होला र ? भदौ महिना लागेदेखि नै बजारमा विभिन्न प्रकारका चंगाहरुको विक्री बढ्छ । केही सयम यता नेपाली कागजले बनाएको चंगा पनि खुब विक्री हुन थालेको छ ।

यसरी बनाइन्छ नेपाली कागजबाट च‌ंगा :











प्रकाशित : आश्विन ८, २०७४ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्