१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बडादसैंको उल्लास [फोटो फिचर]

कान्तिपुर संवाददाता

काठमाडौं — बडादसैंको उल्लास

राष्ट्रपति विद्यादेवी भण्डारी आमा मिथिला पाण्डेबाट टीका ग्रहण गर्दै
राष्ट्रपतिबाट टीका ग्रहण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा

नवमीको दिन राँगोलाई (खँम्य जात्रा) मा छ्याङ ख्वाई मताएर बजार घुमाइँदै

मोरङको जहदा गाउँपालिकास्थित दुर्गा मन्दिर

विराटनगरको धनावत घाटस्थित दुर्गा पण्डालमा पूजा गर्दै,
काभ्रेको ढुंखर्कस्थित महाभारत होमस्टेमा विदेशी पर्यटकलाई टीका लगाइदिँदै

तौलिहवामा टीका लगाएर रमाउँदै बालबालिका

पर्वतको कुश्मा खौलालाँकुरीस्थित भुमेकोतमा सामूहिक टीका लगाउँदै स्थानीय

नवलपरासीको कावासोतीमा टीका लगाएर खुसी साट्दै वृद्ध आमाहरू
भक्तपुर ब्रह्मायणी मन्दिरमा नवदुर्गा देवगणको पूजा र दर्शन गरिँदै
कञ्चनपुरको पिपलाडीका थारू युवती सखिया नृत्य देखाउँदै
मोहर्रम पर्वका लागि राखिएको ताजिया कर्बलामा सेलाउन लैजाँदै

झापाको कमल गाउँपालिका १ स्थित बासबारीमा नृत्य गर्दै सन्थाल समुदाय ।

तस्बिरहरू : माधव अर्याल, जितेन्द्र साह, अंगद ढकाल, नगेन्द्र अधिकारी, मनोज पौडेल, लालप्रसाद शर्मा, नवीन पौडेल, अर्जुन राजवंशी/कान्तिपुर । रत्न श्रेष्ठ, रोशन सापकोटा, राजेन्द्र पनेरु, लक्ष्मी गारु/रासस प्रकाशित : आश्विन १७, २०७४ ०८:१२

प्रतिक्रिया
पठाउनुहोस्