१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

यसरी हुँदै छ निर्वाचनकाे तयारी (तस्बिरहरु)

शब्द/तस्बिर : कबिन अधिकारी

काठमाडौं — मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनका लागि आवश्यक सामाग्रीलाई सम्बन्धीत मतदान स्थलमा पठाउनका लागि निर्वाचन आयोग परिसरमा धमाधम काम भइरहेको छ । आयोग परिसरमा मतपेटिक, कागजपत्र, कलम, कापी आदी पाको पारेर सम्बन्धीत ठाउँको नाम लेख्दै त्यसतर्फ पठाउन सुरु गरिएको छ ।

मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनका लागि आवश्यक सामाग्रीलाई सम्बन्धीत मतदान स्थलमा पठाउनका लागि निर्वाचन आयोग परिसरमा धमाधम काम भइरहेको छ ।

आयोग परिसरमा मतपेटिक, कागजपत्र, कलम, कापी आदी पाको पारेर सम्बन्धीत ठाउँको नाम लेख्दै त्यसतर्फ पठाउन सुरु गरिएको छ ।

निर्वाचनका तयारीको कामहरुका केही दृश्य यहाँ समेटिएका छन् :












प्रकाशित : कार्तिक १९, २०७४ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्