कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मनिन्द्र बने मिस्टर गे ह्याण्डसम (फोटोहरु)

अंगद ढकाल

काठमाडौँ — ब्लु डाइमण्ड सोसाइटीले मंगलबार राजधानीमा आयोजना गरेको मिस्टर गे ह्याण्डसम नेपालको उपाधि मनिन्द्रसिंहले जितेका छन् । विनोद चौधरी र अजुन पिटर राईलाई पछि पार्दै सिंहले उपाधि जितेका हुन् । नेपालमा यो प्रतियोगिता दोस्रो पटक अयाोजना गरिएको हो ।नेपालको अदालतले आफूहरुलाई तेस्रो लिंगीको परिचय दिएको १० वर्ष पुगेको अवसरमा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । ब्लु डाइमण्ड सोसाइटी तेस्रो लिंगीको अधिकार र पहिचानको वकालत गर्दै आएको छ ।अंगद ढकाल

प्रकाशित : पुस ११, २०७४ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्