१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७
फोटोफिचर

Photo Feature

४ हजार मिटरको उचाइमा गाडी सरर...

रसुवाको स्याफ्रुबेंसी हुँदै जिल्लाकै उच्च भाग ४ हजार मिटरको उचाइमा रहेको पाङसाङमा गाडी पुगेको छ ।  जिल्ला विकास समितिले लाखौं खर्च गरेर विगत १० वर्ष अघिदेखि निर्माण सुरु गरेको उक्त सोमदाङ–तिप्लिङ सडक उपभोक्ताहरुले कामै नगरे पछि अलपत्र परेको थियो । रसुवाको स्याफ्रुबेंसीबाट सोमदाङसम्मको ४२ किमी सडक नेपाली सेनाले २०४४ सालमै सम्पन्न गरेको थियो ।

४ हजार मिटरको उचाइमा गाडी सरर...

चिसोमा माधवनारायण ब्रतालुको स्नान

भक्तपुर नगरपालिका हनुमानघाटस्थित त्रिवेणीघाटमा एक महिने माधवनारायण मेला एवं व्रत मंगलबारदेखि सुरु भएको छ । पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला बिहीबारबाट त्रिवेणीघाटमा सुरु भएको हो ।

चिसोमा माधवनारायण ब्रतालुको स्नान
पुस १७, २०७४

कठयाङ्ग्रिदै तराई, विहान बाहिर ननिस्कन प्रशासनको आग्रह

दिनानुदिन चिसो बढदै गएपछि तराई कठ्याङ्ग्रिदै गएको छ । यस्ले यहाँको जनजीवन नराम्ररी प्रभावित बनाएको छ । ३ दिनदेखि दिउसो घाम नलागेपछि यहाको दैनिकी कष्टकर बनेकोछ ।दिनानुदिन चिसो बढदै गएपछि तराई कठ्याङ्ग्रिदै गएको छ । यस्ले यहाँको जनजीवन नराम्ररी प्रभावित बनाएको छ । ३ दिनदेखि दिउसो घाम नलागेपछि यहाको दैनिकी कष्टकर बनेकोछ ।

कठयाङ्ग्रिदै तराई, विहान बाहिर ननिस्कन प्रशासनको आग्रह

विश्वभर अंग्रेजी नयाँ वर्षको स्वागत

आजबाट विश्वभरमा अंग्रेजी नयाँ वर्षको स्वगत गरिएको छ। विभिन्न देशमा विभिन्न प्रकारले नयाँ वर्षको स्वागत गर्ने परम्परा रहे पनि प्राय सबै देशमा आतसबाजी गरिएको थियो। विश्वभर नयाँ वर्षको स्वागतमा गरिएको आतसबाजीको केही तस्बिरहरु यहाँ संकलन गरिएको छ।

विश्वभर अंग्रेजी नयाँ वर्षको स्वागत
पुस १६, २०७४

२०१७ लाई सम्झाउने तस्बिरहरु

रोयटर्सले २०१७ मा विश्वका विभिन्न स्थानमा रहेका आफ्नो फोटोग्राफरहरुले खिचेका महत्वपूर्ण घटनाका तस्बिरबाट 'पिक्चर अफ दी इयर' मा संकलन गरेको छ । 'पिक्चर अफ दी इयर' मा परेका केही तस्बिरहरु हामीले यहाँ प्रस्तुत गरेका छौं।

२०१७ लाई सम्झाउने तस्बिरहरु
पुस १५, २०७४

ल्होसारमा मौलिक सांस्कृतिक नाच

गुरुङ समुदायको ल्होसार पर्व तनहुँमा भव्य रुपमा मनाइएको छ । प्राचिन कालदेखि गुरुङ समुदायले ल्होसार पर्व भव्य रुपमा मनाउँ आएका छन् । व्यासनगर तमु सुधार समितिले ल्होसारको अवसरमा दमौलीमा सांस्कृतिक झाँकी सहित बृहत र्‍याली निकालेको छ ।

ल्होसारमा मौलिक सांस्कृतिक नाच
पुस १४, २०७४

लमजुङमा ल्होसारको चहलपहल [फोटोफिचर]

अघिल्ला वर्षहरुमा पुस १५ मा मात्रै चहलपहल देखिने लमजुङमा यसपटक अघिल्ला दिनहरुबाटै ल्होछार/ल्होसारको चहलपहल बढेको छ । एकआपसमा नाचगान गरी स्योकैं (सामूहिक भोज) खाएर रमाइलो गर्दै ल्होसार मनाउन थालिएको हो । यहाँका गुरुङ समुदायले बुधबार ल्होसारका कार्यक्रम गरेका छन् । शुक्रबार बेंसीसहरमा उनीहरुले राष्ट्रिय झण्डा बोकेर विभिन्न झाँकीसहितको र्‍याली निकाले । मनाङे चौताराबाट निकालिएको र्‍याली नारायणस्थानचोक, शेरा, दनाइँफाँटचोक घुमेर प्रशासन चोकबाट क्याम्पस रोड हुँदै तमु संग्रहालयमा पुगेर रमाइलो गरेका थिए ।

लमजुङमा ल्होसारको चहलपहल [फोटोफिचर]

हात्तीको 'क्याटवाक' !

चितवनको सौराहामा आयोजित १४ औं हात्ती महोत्सव जारी छ । महोत्सवमा कहिले हात्तीले फुटबल खेलेको त कहिले वनभोज खाएको हेर्न आउने दर्शकले शुक्रबार फरक दृश्य देख्न पाए । 

हात्तीको 'क्याटवाक' !
पुस १३, २०७४

हात्तीको वनभोज [फोटोफिचर]

सौराहामा जारी १४ औं चितवन हात्ती महोत्सवअन्तर्गत बिहीबार हात्तीहरुबीच वनभोज कार्यक्रम आयोजना गरिएको छ । हाफ होलिडे गरेर हात्तीलाई वनभोजमा सहभागी गराइएको हो । वनभोज कार्यक्रम हेर्न बाघमारा मध्यवर्ति सामुदायिक वनको चौरमा नेपाली तथा बाह्य दर्शकको भीड लागेको थियो । कोही हात्तीले खाएको खिच्न ब्यस्त थिए कोही हात्तीको आडैमा बसेर सेल्फी लिन आतुर देखिन्थे । मैदान छेउको एक लाईनमा हात्तीलाई वनभोज खाने व्यवस्था मिलाइएको थियो ।

हात्तीको वनभोज [फोटोफिचर]

छोम्रोङमा छायो ल्होसार [फाेटाेहरु]

कास्कीको पर्यटकीय गाउँ छोम्रोङ यतिखेर उत्सवमय बनेको छ । गुरुङ जातिको मुख्य पर्व ल्होसार मनाउन पोखरा, काठमाडौं लगायत सहरबाट यहाँका स्थानीय गाउँ फर्केका छन् ।

छोम्रोङमा छायो ल्होसार [फाेटाेहरु]