यसरी जाडो छल्दैछन् सप्तरीवासी [फोटोफिचर]

अवधेशकुमार झा

राजविराज — सातायता बढेको अत्यधिक जाडो र चिसो हावासँगैको शितलहरीले सप्तरी जिल्लाको जनजीवन कष्टकर बनेको छ । सर्वसाधारण र पशुचौपायालाई जाडोले सताएको छ । जिल्लामा जाडोका कारण पछिल्लो एकहप्तामा ६ जनाको मृत्यु भइसकेको छ । खासगरी दलित र विपन्नबस्तीमा न्यानो कपडाको अभावमा जाडो छल्न मुस्किल छ ।


खासगरी दलित र विपन्नबस्तीमा न्यानो कपडाको अभावमा जाडो छल्न मुस्किल छ ।

प्रकाशित : पुस २२, २०७४ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्