२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

प्रदेश ५ का सांसद्हरुको खुसी

अमृता अनमोल

काठमाडौँ — बुटवलस्थित रुपन्देही उद्योग वाणिज्य संघको हालमा आइतबार प्रदेश सांसद्हरुले शपथ लिएका छन् । प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले आइतबार नै पदबहाली गर्दै जेष्ठ सांसद बलदेव शर्मा पोखरेललाई शपथ खुवाएका थिए । 

जेष्ठ सांसद बलदेव शर्मा पोखरेल सांसदहरुलाई शपथ खुवाउँदै ।

पोखरेलले ८६ सांसदलाई शपथ खुवाए । प्रदेश नम्बर ५ मा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेशसभा सदस्य छन् । शपथपछि सांसद्हरुले एक आपसमा बधाई अदानप्रदान गरेका थिए ।

प्रदेश नंम्बर ५ का सांसदहरु शपथ लिंदै ।

प्रदेश नंम्बर ५ का सांसदहरु शपथ लिंदै ।

प्रदेश नम्बर ५ का सांसदहरु शपथ लिंदै ।

शपथअघि सांसदहरु ।

शपथ लिइसकेपछि बधाई अदानप्रदान गर्दै सांसदहरु ।


प्रकाशित : माघ ७, २०७४ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्