कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रुकुम (पूर्व)मा हिमपात

हरि गौतम

रुकुम (पूर्व) — भर्खरै हिमाली जिल्लाको मान्यता पाएको रुकुम (पूर्व)मा हिमपात भएको छ । मंगलबार राति करिब १ बजेदेखि बिहानसम्म हिमपात भएको जिल्लावासीले बताएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको अधिकांश तथा भूमे र सिस्ने गाउँपालिकाका उच्च भेगमा बाक्लो हिमपात भएको छ ।

प्रकाशित : माघ १०, २०७४ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्