कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पाथीभरामा हिउँ परेपछि..[फोटाहरु]

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङको हिमाली क्षेत्रमा बुधबार पहिलो पटक हिमपात भएको छ । सदरमुकाम फुङलिङसम्म नपरे पनि पाथीभरा क्षेत्रको देउरालीदेखि मन्दिरसम्म नै बिहीबार पनि हिउँले ढाकियो । ताप्लेजुङको हिमाली क्षेत्रमा वुधवार पहिलो पटक हिमपात भएको छ । सदरमुकाम फुङलिङ सम्म नपरेपनि पाथीभरा क्षेत्रको देउराली देखि मन्दीर सम्मनै विहिवार पनि हिउँले ढाकियो । मन्दिरमा पूजा गर्न गएका तीर्थयात्री तथा स्थानीय बिहीबार दिउँसो घाम लागेपछि हिउँमा रमाएका थिए । मंसिर, पुसमा नै पर्नुपर्ने यी ठाउँहरुमा पहिलो पटक हिउँ परेको हो । पाथीभरा क्षेत्रमा परेको हिउँका तस्बिरहरु

प्रकाशित : माघ ११, २०७४ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्