फोटोफिचर

Photo Feature

यस्ताे देखियाे काठमाडौंमा खग्रास चन्द्रग्रहण

साँज ५ बजेर ५५ मिनेटमा नेपाली आकाशमा देखिएकाे खग्रास चन्द्रग्रहण राति ८ बजेर ५७ मिनेटमा सकिएकाे छ । काठमाडौंकाे सीतापाइलाबाट खिचिएकाे खग्रास चन्द्रग्रहणकाे तस्बिर यस्ताे छ । 

यस्ताे देखियाे काठमाडौंमा खग्रास चन्द्रग्रहण

रित्ता थाल बजाएर सदरमुकाम माग्दै [तस्बिरसहित]

गत बिहीबार बसेको मन्त्री परिषद् बैठकले जिल्लाको सदरमुकाम अन्यत्रै सार्ने निर्णय गरेपछि रुकुमकोट र त्यस आसपासका स्थानीय आन्दोलित भएका छन् । निर्णय भएको केही समयमै आन्दोलन सुरु गरेका उनीहरुले आन्दोलनको सातौं दिन बुधबार रित्ता थाल बजाउँदै सदरमुकाम सार्ने निर्णय खारेजी माग गरे ।

रित्ता थाल बजाएर सदरमुकाम माग्दै [तस्बिरसहित]

प्रदेश-३ : प्रदेशसभा बैठकको तयारी धमाधम

हेटौंडा उपमहानगरपालिका-१० स्थित मध्याञ्माञचल क्षेत्रीय शिक्षा निर्देशनालय भवनको सभाहलको सिंगारपटार सकिन लागेको छ । त्यही भवनलाई प्रदेशसभा सचिवालय बनाइएपछि त्यसैको सभाहलमा मुलुकमै पहिलोपटक प्रदेशसभाको बैठक बिहीबार बस्दैछ ।

प्रदेश-३ : प्रदेशसभा बैठकको तयारी धमाधम

माधवनारण पर्वको समापन

स्वस्थानी व्रत कथासँगै सुरु हुने माधवनारायण पर्व पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ । आज स्वस्थानी व्रतसँगै माधवनारायण पर्व समापन गर्ने दिने हो।

माधवनारण पर्वको समापन
माघ १६, २०७४

कांग्रेस नेताहरुले बानेश्वर चोकमा जुत्ता पालिस गरेर उठाए ३१ हजार

बिहान ९ बजेको समयमा मंगलबार नयाँ बानेश्वरस्थित छक्कुबक्कु पार्कमा केही कांग्रेस नेताहरु भुइँमा कागज ओछ्याइ बसेका थिए । हातमा बुरुस र पालिस लिएर लहरै बसेका नेताहरु त्यहाँ जुत्ता पालिस गराउन चाहनेहरुको पालिस गर्दै थिए ।

कांग्रेस नेताहरुले बानेश्वर चोकमा जुत्ता पालिस गरेर उठाए ३१ हजार

रमाउँदै श्रम गर्दै विदेशी युवाहरु

त्रिवेणी गाउँपालिका–६, दहवाङमा २ महिनादेखि विश्वका विभिन्न देशका युवाहरु भवन निर्माणको काम गरिरहेका छन् । एकीकृत स्रोत केन्द्र निर्माण गर्ने भन्दै उनीहरुले नि:शुल्क श्रम गरेर स्रोत केन्द्रको भवन निर्माणमा जुटिरहेका हुन् ।

रमाउँदै श्रम गर्दै विदेशी युवाहरु
माघ १५, २०७४
माघ १४, २०७४

यसरी बनाइँदै छ प्रदेश २ को सभा भवन [फोटोफिचर]

प्रदेश २ को प्रथम अधिवेशन माघ २१ गते जनकपुरको शैक्षिक तालिम केन्द्रमा तोकिएको छ । प्रदेश सभाको बैठकका लागि सभा हल, फर्निचर, रंगरोगन तथा भवन मर्मत हुँदै छ । तालिम केन्द्रको श्रेष्ता भवनकै एक कोठामा राखिएको छ । तालिम केन्द्रको भुइँतलाको हल सजावट तीव्रगतिमा हुँदै छ । प्रदेश सभा बैठक बस्ने भवन तयार गर्न ८० जनाभन्दा बढी मजदुर अहोरात्र काममा जुटेका छन् । प्रदेश सभाको तयारी तस्बिरमा यस्तो छ :

यसरी बनाइँदै छ प्रदेश २ को सभा भवन [फोटोफिचर]

माधवनारायणका व्रतालुको 'परदेश' यात्रा- चाँगुनारायण

स्वस्थानी व्रत कथासँगै सुरु हुने माधव नारायण पर्व पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ । उक्त अवधीमा श्रद्धालुहरु भक्तपुरको हनुमानघाट लगायत काठमाडौं उपत्यकाका विभिन्न तीर्थस्थल तथा नदीहरुमा गएर नुहाई पवित्र भएर माधव नारायणको उपासना गर्ने गर्दछन् ।

माधवनारायणका व्रतालुको 'परदेश' यात्रा- चाँगुनारायण
माघ १२, २०७४

यसरी फोरिँदै छ चट्टाने भीर [फोटोफिचर]

नेपाली सेनाले निर्माण गरिरहेको मैलुङदेखि स्याफ्रुबेंसीसम्मको १७ किलोमिटर सिंगल लेनको ट्रयाक खोल्ने काम सकिएको छ । डबल लेन सडक निर्माण सकिने अब ६ सय मिटर बाँकी छ । अबको ३ महिनामा सडक निर्माण सम्पन्न भइ गाडी गुड्ने नेपाली सेनाको विकास निर्माण निर्देशनालयका निर्देशक रामधर सिंहले बताए ।

यसरी फोरिँदै छ चट्टाने भीर [फोटोफिचर]