कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

यस्ताे देखियाे काठमाडौंमा खग्रास चन्द्रग्रहण

तस्बिर : किरण पाण्डे

काठमाडौँ — साँज ५ बजेर ५५ मिनेटमा नेपाली आकाशमा देखिएकाे खग्रास चन्द्रग्रहण राति ८ बजेर ५७ मिनेटमा सकिएकाे छ । काठमाडौंकाे सीतापाइलाबाट खिचिएकाे खग्रास चन्द्रग्रहणकाे तस्बिर यस्ताे छ । 


प्रकाशित : माघ १७, २०७४ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्