कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

फोटोमा हेरौं जनकपुरमा मोदी

तस्बिर : किरण पाण्डे

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले राजनीतिक तथा आर्थिक रुपमा मात्रै नभई पर्यटकीय रुपमा समेत महत्वपूर्ण प्रभाव पार्ने विश्वास लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा शुक्रबार बिहान साढे १० बजे नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीले जनकपुर, पशुपतिनाथ र मुक्तिनाथको भ्रमण गरेर धार्मिक पर्यटनलाई बढावा दिन मद्दत पुगेको बताए । हेरौं जनकपुरमा प्रधानमन्त्रीद्वय मोदी र ओलीलाई तस्बिरमा ।

प्रकाशित : वैशाख २८, २०७५ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्