मुक्तिनाथमा मोदी

दीपक परियार

मुक्तिनाथ — दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । शनिबार बिहान करिव ७:५५ मा हेलिकप्टर मार्फत मुक्तिनाथ पुगेका मोदीले करिव २० मिनेट मन्दिर भित्र पूजाअर्चना गरे ।

प्रकाशित : वैशाख २९, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्